इलाम १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको हार निश्चित

इलाम १ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ ।

सम्बन्धित सामग्री

झलनाथ खनाल पराजित

काठमाडौँ – इलाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन्। उनलाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका हुन्। खनाल २ हजार ६६२ मतले पराजित भएका हुन्। बस्नेतले २५ हजार ७५० मत पाउँदा खनाले २३ हजार ८८ मत पाए। मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

इलाममा झलनाथलाई हराउँदै महेश बस्नेत विजयी

इलाम– एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् ।  बस्नेतले २५ हजार ६ सय ९९ मत ल्याउँदा खनालले २३ हजार ४५ मत पाएका छन् ।  तर, खनालले मतगणना प्रक्रियामा धाँधलीको आरोप लगाउँदै आफ्नो विरोधलाई […]

दुई हजार मतले पछि परे झलनाथ

इलाम, मंसिर ११। इलाम प्रतिनिधिसभा क्षेत्र १ को मतगणनामा नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुख्य प्रतिस्पर्धीभन्दा २ हजार १ सय ४२ मतले पछि परेका छन्। अहिले बिहान १० बजेसम्मको मतगणनामा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले अग्रता लिइरहेका छन्। बस्नेतले २१ हजार ३ सय १२ मत ल्याउँदा खनालको १९ हजार १ सय ७० […]

पूर्व प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्म ‘रेड जोन’ मा

काठमाडौं । आम निर्वाचनको जारी मतगणना परिणामले पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, पूर्वमन्त्री र पूर्वसभामुखलाई ‘रेडजोन’मा पुर्याएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल जारी मतगणनाको प्रारम्भिक परिणामले ‘रेड जोन’मा देखिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मंगलबार दिनभरदेखि राति अबेरसम्म नै पछि पारिरहेका छन् । प्रतिनिधिसभामा खनाल इलाम १ बाट नेकपा एकीकृत समाजवादी र बस्नेत नेकपा […]

इलाम १ मा एमालेका बस्नेत अघि–अघि, नेकपा (एस)का खनाल पछि–पछि

इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एमाले)का उम्मेदवारसँग १ हजार २ सय ७ मतले पछि परेका छन्।...

इलाममा तात्याे चुनावी माहोल

इलाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिंदै गर्दा इलाममा पनि चुनावी माहोल तीव्र बनेको छ । यसअघि सीमित घरदैलो अभियानमा केन्द्रित रहेका यहाँका राजनीतिक दल र उम्मेदवारहरू गत बिहिबारदेखि चुनावकाे प्रचारप्रसार खुला भएसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् । समकालिन मुलुकको राजनीतिका दुई शीर्ष नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधान […]

तीन दशक प्रतिनिधित्व गरेका खनालको परीक्षा

इलाम, कात्तिक ६ । नेकपा (एकीकृत समाजवादी) नता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्। खनाल २०४८ सालदेखि अहिलेसम्म भएका निर्वाचनमा एकपटकबाहेक सधैं विजयी बनेका छन्। तर मंसिर ४ मा हुने प्रतिनिधिसधा सदस्यको निर्वाचनचाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यास हुने देखिएको छ। मंसिर ४ मा हुने प्रत्यक्ष निर्वाचनमा ‘हेभिवेट’ खनाललाई अहिलेसम्मका चुनावका […]

इलाममा खनाललाई गठबन्धनको भर, नेम्वाङलाई भने गठबन्धनको डर

इलाम । स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेतसँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पहिलो पटक फरक दलबाट चुनावी परीक्षामा होमिंदै छन् । खनाल उहाँकै पुरानो पार्टी एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग र नेम्वाङ नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग चुनावी मैदानमा उत्रिएका छन् । जसका कारण यस पटकको इलामको चुनाव रोचक […]

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन गर्न इलाम आउँदै झलनाथ खनाल

झापा – इलाममा निर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको आज उद्घाटन हुँदैछ। उक्त विमानस्थल उद्घाटन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज गृह जिल्ला इलाम आउँदै छन्। गत असारमा दिल्लीमा मिर्गौलाको उपचारपछि खनाल पहिलो पटक जिल्ला आउन लागेका हुन्। इलाम नगरपालिका–९ मा निर्मित विमानस्थल उद्धघाटन गर्न खनालसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज […]

पूर्वप्रधानमन्त्री झलनाथ खनाल पाँचौ पटक निर्वाचित - Naya Patrika

इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल निर्वाचित भएका छन् । यो निर्वाचनमा विजयी भएसंगै खनालले पाँचौंपटक इलामबाट प्रतिनिधित्व गरेका छन् ।...पूरा पढ्नुहोस् »