कैलाली । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशले संरक्षण क्षेत्र घोषणा गर्ने प्रदेश सरकारको निर्णय खारेज गर्न माग गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा डडेल्धुराको महाभारत र अछामको रामारोशन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने उल्लेख गरिएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रदेश अध्यक्ष झुमा चौधरी सरकारले उक्त निर्णय फिर्ता […]