बेलायत । रसियाका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। युद्धमा दुवै देशले सैनिक मारेको दाबी गर्दै आएका छन्। बुधवार रसियाको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ४९८ सैनिक मारिएको र १५९८ जना घाइते भएको जनाएको थियो। सैनिकतर्फको क्षतिमा युक्रेन र रसियाले फरक फरक तथ्याङ्क सार्वजनिक गरेका छन्। संयुक्त राष्ट्र सङ्घका अनुसार बुधवारसम्म २२७ युक्रेनी नागरिकको […]