दयारानी : पुरूष सत्ताले पिल्सिएको दम्पतीको कथा

काठमाडौं : माओत्से गुरुङ कुशल चरित्र अभिनेता हुन्। नेपाली नाट्य होस या चलचित्र क्षेत्रमा उनले आफूलाई स्थापित गराए। उनको अभिनय र उनले निर्वाह गर्ने चरित्रले चौतर्फी चर्चा बटुलेको छ।उनै माओत्सेले निर्देशन गरेको नेपाली चलचित्र शुक्रबारबाट देशभर र विदेशका प्रदर्शनमा आएको छ। गुरुङ भाषामा ८ भन्दा बढी चलचित्र निर्माण निर्देशन गरेका माओत्सेले नेपाली भाषामा भने यो पहिलो चलचित्र निर्देशन गरेका हुन्।उनले चलचित्रमा के देखाउन खोजेका छन्? आउनुस एकछिन चलचित्रको कथामा जाऊँ :उत्तरमा लहरै अन्न