काठमाडौँ । रोल्पा कारागार कार्यालयमा गत जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटनाबारे स्थलगत अध्ययन तथा अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ ।
गृह मन्त्रालयले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न...