आइतबार करिब दुई लाखले कोभिडविरुद्धको खोप लगाए

काठमाडौँ- आज आइतबारमात्रै करिब दुई लाख मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख ९५ हजार १३२ जनाले खोप लगाएका  हुन्। पछिल्लो समय नेपालमा कोभिडविरुद्धको पहिलो र दोस्रो मात्रा भेरोसेलको खोप लगाउन थालिकएको छ । मन्त्रालयका अनुसार नेपालमा कोभिडविरुद्धको&nb…

सम्बन्धित सामग्री

जुम्लाका ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए । कूल जनसङ्ख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुस्टर खोप दुई हजार ८८ जनाले मात्र लगाएका छन् […]

मन्त्री निवास सजाउन २४ करोड

काठमाडौं, माघ ९ । आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ । छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक […]

मन्त्री निवास सजाउन २४ करोड

आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ ।छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो । आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैँसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ । १ अर्ब

भारतमा स्वास्थ्यकर्मी र ६० माथिका व्यक्तिलाई बुस्टर खोप

भारतले आगामी ३ जनवरीदेखि बालबालिकाहरू (१५ देखि १८ वर्ष उमेरका)लाई कोभिडविरुद्धको खोप दिने घोषणा गरेको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशवासीका नाममा सम्वोधन गर्दै बालबालिकाहरूलाई खोप दिने घोषणा गरेका हुन्। भारतमा १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ८ करोड रहेको बताइएको छ। नयाँ वर्षको जनवरी ३ बाट बालबालिकालाई यो खोप लगाउन थाल्नेसमेत उनले बताएका छन्।यसबाहेक उनले स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका व्यक्तिका लागि बुस्टर डोजको पनि घोषणा गरेका छन्।'आज, भारतको ६१ प्रत

दशैँअघि ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप

सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना रहेको बताए ।उनका अनुसार हालसम्म करिब ७० प्रतिशत स्वाथ्यकर्मीलगायत फ्रन्ट लाइनरले खोप लगाइसकेका छन् । मन्त्रालयले हालसम्म करिब

कलाकारले लगाए भेरोसेल खोप

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको पहलमा कलाकारले आइतबार भेरोसेल खोप लगाएका छन् । संघले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करिब एक हजार ६०० फिल्मकर्मीलाई खोपको व्यवस्था गरेको हो । ललितपुरको एक पार्टी प्यालेसमा व्यवस्था गरिएको उक्त खोप लगाउने कार्यक्रममा उनीहरुले खोप लगाएका हुन् । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको खोप महत्वपूर्ण भएको […]

कोभ्याक्स सुविधामार्फत फाइजरको  ४० लाख डोज खोप खरिद गर्न प्रस्ताव

१२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि खोप दिने सरकारको तयारी सरकारले १२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि कोभिडविरुद्धको खोप दिने तयारी थालेको छ ।...

स्याङजामा करिब ५ हजारले कोभिडविरुद्धको खोप लगाए

अमृत अर्याल, स्याङजा । स्याङजामा ४ हजार ५ सय ८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो अभियान अन्तर्गत १ हजार ४ सय ९६ जना र दोश्रो अभियान अन्तर्गत ३ हजार १२ जनाले खोप लगाएका हुन । माघ १४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप लगाउने पहिलो अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्यस्यवंसेवीका, एम्बुलेन्स […]

दुई सातामा दुई लाख खोप लगाइयो, अब एक सातामा तीन लाख खोप लगाउने लक्ष्य

सरकारले पहिलो चरणको तेस्रो अभियानमा तीन लाख नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । २ देखि ८ फागुनसम्म तेस्रो अभियानअन्तर्गत खोप लगाउने सरकारको योजना छ । अहिलेसम्म करिब दुई लाख नागरिकले...