भारतले आगामी ३ जनवरीदेखि बालबालिकाहरू (१५ देखि १८ वर्ष उमेरका)लाई कोभिडविरुद्धको खोप दिने घोषणा गरेको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशवासीका नाममा सम्वोधन गर्दै बालबालिकाहरूलाई खोप दिने घोषणा गरेका हुन्। भारतमा १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ८ करोड रहेको बताइएको छ। नयाँ वर्षको जनवरी ३ बाट बालबालिकालाई यो खोप लगाउन थाल्नेसमेत उनले बताएका छन्।यसबाहेक उनले स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका व्यक्तिका लागि बुस्टर डोजको पनि घोषणा गरेका छन्।'आज, भारतको ६१ प्रत