अमृत अर्याल, स्याङजा । स्याङजामा ४ हजार ५ सय ८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो अभियान अन्तर्गत १ हजार ४ सय ९६ जना र दोश्रो अभियान अन्तर्गत ३ हजार १२ जनाले खोप लगाएका हुन । माघ १४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप लगाउने पहिलो अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्यस्यवंसेवीका, एम्बुलेन्स […]