आईईएलटीएस परीक्षाको शुल्क भुक्तानी अब ई–सेवाबाट

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेसनले नेपालमा सञ्चालन गर्दै आएको आईईएलटीएस परीक्षाको शुल्कको भुक्तानी अबदेखि ई–सेवामार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा आईडीपी आईइएलटीएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भएको छ ।

सम्बन्धित सामग्री

ब्रिटिस काउन्सिलको आईएलटीएसको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएलटीएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । इसेवा र ब्रिटिस काउन्सिल बीच भएको अनलाइन भुक्तानी सम्झौता अनुसार ब्रिटिस काउन्सिलले लिने आईएलटीएस परीक्षाको शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने भएको जनाएको छ । यससँगै आईएलटीएस परीक्षा दिने परीक्षार्थीले इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्ने इसेवाले जनाएको छ । […]

केयूकेएलको शुल्क पनि अब  ई–सेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को शुल्क अब  ई–सेवामार्फत भुक्तानी गर्न सकिने भएको छ ।

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर

भुक्तानी प्रणाली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ ।इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै, मेरो स्कुलको ३ महिनाको निःशुल्क सब्क्रिब्सन गर्न सकिनेछ भने किड्स इन्साइडर म्यागेजिनको एक वर्षको निशुल्क सब्क्रिब्सन गर्न सकिनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको फारम शुल्क भुक्तानी खल्तीबाट

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । उक्त पदमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ ।अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि […]

राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क अब ‘खल्ती डिजिटल वालेट’ बाटै भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दाआइफोन १२ जित्ने अवसर

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने भएको छ । बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यास ब्याक पाउनेछन् ।  यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने पनि इसेवाले जनाएको छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यो...

ईसेवाबाट शैक्षिक शुल्क तिर्दा पाँच हजारसम्म छात्रवृत्ति

काठमाडौं : ईसेवामार्फत स्कुल तथा कलेजको शुल्क भुक्तानी गर्दा पाँच हजार रुपैयाँसम्म छात्रवृति प्राप्त गर्ने छन्। बैशाख मसान्तसम्म इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्नेमध्ये १०० जना ग्राहकले एक महिनाका लागि छात्रवृति पाउने ईसेवाले जनाएको छ।यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हुनेछ। एजेन्ट नेटवर्कबाट भुक्तानी गरिए पनि शुल्क भुक्तानी गर्ने विद्यार्थीले छात्रवृति प्राप्त गर्ने जनाइएको छ। हाल मुलुकभरका २ हजारभन्दा धेरै व

क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले क्युआर कोडमार्फत् भुक्तानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गर्दै शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।पछिल्लो समय भुक्तानीका लागि क्युआर कोडको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकले यसलाई व्यवस्थित गर्न मापदण्ड जारी गरेको हो । मापदण्डमा बैंक […]