बन्दीपुरको अध्यक्षमा एमालेका थापा निर्वाचित, उपाध्यक्षमा पञ्चमायासँग २ मतले हारिन् करुणा

३ जेठ, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेससँग माओवादी केन्द्र दुई मत अन्तरले पराजित भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित थापाले ३ हजार २२९ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापाले ३ हजार १६६ मत पाएका छन् […]

सम्बन्धित सामग्री

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा थापा निर्वाचित

काठमाडौंः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन्। धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनमा मगरलाई अध्यक्षमा निर्विरोध चुनिएको हो। प्रतिष्ठानले मगरसहित २८ जना निर्विरोध निर्वाचित भएका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ। उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष हुन। वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी…

बडिगाड गाउँपालिका अध्यक्षमा काँग्रेसकी थापा निर्वाचित

काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसकी उम्मेदवार गण्डकी थापा निर्वाचित भएकी छन् । उनले सात हजार २७३ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार राजन पाइजाले पाँच हजार ७०० मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भीमसेन वन निर्वाचित भए । उनले सात हजार १०३ […]

पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

रामपुर : पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का युवराज थापा विजयी भएका छन्। अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार ६४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रामबहादुर राउतले छ हजार १४५ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रका युवराज…

प्युठानको नौबहिनीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

२ जेठ, प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डिलबहादुर थापा निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार शिवराज रिजाललाई ८५० मतान्तरले पछि पार्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ६४८५ मत पाउँदा कांग्रेसका रिजालले ५६३५ मत पाए । यस्तै, उपाध्यक्षमा पनि एमालेका बिष्णा थापा निर्वाचित भएकी छिन् । थापा ६२६३ मतसहित उपाध्यक्षमा निर्वाचित […]

बन्दिपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँ, ३ जेठ । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । थापाले ३२२९ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका पुर्ण सिं थापालाई ६३ मतले पराजित गरेका हुन् । माओवादी केन्द्रका पुर्ण सिं थापाले ३१६६ मत ल्याएर छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पञ्चमाया […]

कालिगण्डकीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

३ जेठ, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित एमालेकी दर्लामीले ४ हजार ४८४ मत […]

गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मीः गुल्मी दरबार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन्।नेकपा एमालेका कृष्ण भुसाललाई हराउँदै थापा  अध्यक्षमा निर्वाचित भएका हुन्।थापाले ६ हजार १६६ ल्याउँदा एमालेका भुसालले ५ हजार ६०२ मत मात्र ल्याए। त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै तारा थापा निर्वाचित भएकी छिन्। उनले जम्मा ५ हजार ५८९ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी हुन्।गाउँपालिकामा रहेका ७ वडा मध्ये ४ वटा वडामा कांग्रेसले जितेकाे छ भने ३ वटामा एमालले जित निकालेकाे छ।

रुपन्देही क्रिकेट संघमा थापा निर्वाचित, शक्ति गौचन पराजित

रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । आज भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मत प्राप्त गरी थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका छन् ।त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित सञ्जय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका

नेकपा एमालेको कैलाली अध्यक्षमा रतन थापा निर्वाचित

धनगढी – नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा झिनो मतकासाथ विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गरेका हुन्। आठौं अधिवेशन अन्तर्गत भएको चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले २ सय ८३ मत ल्याएका थिए । उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै जो दुर्गा जोशी विजयी भएका छन् । […]