नेकपा एमालेको कैलाली अध्यक्षमा रतन थापा निर्वाचित

धनगढी – नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा झिनो मतकासाथ विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गरेका हुन्। आठौं अधिवेशन अन्तर्गत भएको चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले २ सय ८३ मत ल्याएका थिए । उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै जो दुर्गा जोशी विजयी भएका छन् । […]

सम्बन्धित सामग्री

नेकपा एमाले कैलालीको अधिवेशन आउँदो मङ्सिरमा हुने

कैलाली । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आगामी मङ्सिर २ र ३ गते हुने भएको छ । कैलालीको धनगढीमा सम्पन्न पूर्ण जिल्ला कमिटी बैठकले आगामी मङ्सिर २ र ३ गते गर्ने जिल्ला अधिवेशन गर्ने निर्णय गरेको एमाले कैलालीका सचिव डेजी पाण्डेले जानकारी दिए । यसअघि २०७८ पुस २७ गते कैलालीको जिल्ला अध्यक्षमा रतन थापा निर्वाचित […]

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा निर्वाचित

सुदूरपश्चिम, २७ पुस: नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित भएका छन् । गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाएका छन् । […]

एमाले कैलाली जिल्ला अध्यक्षमा पुनः थापा निर्वाचित

सुदूरपश्चिम । नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित भएका छन् । गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामानुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३...

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा निर्वाचित

नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित हुनुभएको छ । गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाउनुभएको छ । उपाध्यक्षमा दुर्गाप्रसाद जोशी र सचिवमा डेजी पाण्डे निर्वाचित हुनुभएको छ । उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्वसहितका पदाधिकारीमा आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको हो । एक सय ५० सदस्यीय जिल्ला कार्यसमितिको महिला र थारू क्लष्टरतर्फका सदस्य भने निर्विरोध निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।

एमाले कैलालीमा थापा निर्वाचित

धनगढी । नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित भएका हुन् ।