दुई वर्ष पहिले एमाले अध्यक्ष केपी ओलीले काठमाडौंका सडकलाई सुन्दर बनाउन ‘सडक मानव’बाट मुक्त गराउने घोषणा गरेका थिए । उनले ‘सडक मानव’ भनेको फुटपाथलाई नै रैनबसेरा बनाउने घरबारविहीन मानिस हुन् ।महानगरको सडकको...
काठमाडौं महानगरको व्यवस्थापन र सौन्दर्यकरणका लागि सडक पेटी र सार्वजनिक स्थलमा व्यापार गरेर जीविकोपार्जन गर्दै आएका गरिब, विपन्न तथा निमुखाहरू बाधक बन्दै आएको आवाज उठ्न थालेको पनि दशक नाघिसकेको छ । संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरका लागि समस्या बनेको सडक व्यवसायलाई समाधान गर्ने भन्दै ०६५ सालयता तीनवटा कार्यदल बनिसकेका छन् । तर यसअघिका दुई कार्यदलले भने कुनै दीर्घकालीन समाधान निकाल्न सकेनन् ।
कोभिड महामारीका बेला 'इनफ् इज इनफ्' अभियान चलाउने ईः बालेनका कदम विरुद्ध महानगर अगाडि १२८ घन्टासम्म उभिएर प्रदर्शनरत छन् । 'गरिबको चमेली...' भन्दै र्याप गाउने बालेन नै गरिब विरुद्ध ओर्लिएकाले विरोध गर्नुपरेको उनीसहितका अभियन्ताहरूको भनाइ छ ।
जब म काठमाडौँ, सुर्खेत जस्ता सहरहरूमा पुग्दा सडकहरूको फुटपाथमा एक्लै हिँड्दै गरेको हुन्छु तब महानगर/नगरको गाडीहरूको साइरन र नगर प्रहरीहरूको सिट्ठी सुन्नासाथ एकाएक कुम्लो, कुटुरो बोकेर फुटपाथ, चोकमा पसल थापेका मान्छेहरू भाग्दै गरेका देख्छु । अनि केही छिनमा नगर प्रहरीको गाडी जानसाथ फेरि फुटपाथ, पुल, चोकमा नै आएर ...