झापा । आठ महिनाभन्दा बढी भइसक्दा पनि नवीकरण भएका भुटानीहरुले अझै पनि शरणार्थी परिचयपत्र पाउन सकेका छैनन् ।नवीकरण भएको लामो समयसम्म पनि भुटानी शरणार्थीहरु परिचयपत्र नपाएपछि समस्यामा परेका छन् । ‘ नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकमा नै तहल्का मच्चाइरहेका बेला सक्कली भुटानीहरुले भने परिचयपत्र अझै पाएका छैनन्’, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष […]