डोटी – डोटी सायल गाउँपालिका–३, का पदम भुल दिनभरको पैदल यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी पुग्नुभयो ।
उहाँ आफ्नो आठ वर्षका अपाङ्ग छोराको अपाङ्गता परिचयपत्र बनाउनका लागि हिँडेरै सिलगढी गुग्नुभएको थियो । तर उहाँले छोराको अपाङ्गता परिचयपत्र बनाउन पाउनुभएन् । जब उहाँ अपाङ्गता परिचयपत्रको सिफारिसका लागि अप...