रवि लामिछानेविरुद्ध आयोगमा परेका ३ उजुरी खारेज, सर्वोच्चको मुद्दामा कारण देखाउ आदेश

वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध परेका तीन वटा उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ। अब लामिछानेको उम्मेदवारी कायम भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुन नागरिकता प्राप्ति गरेको भन्दै दिइएको उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणबारे […]

सम्बन्धित सामग्री

भन्सार एजेन्ट पराजुलीको रिटमा सर्वाेच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले झण्डै सय कीलो सुन प्रकरणमा पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीले दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल ईजलासले रिट निवेदनका विपक्षी राजश्व अनुसनधान विभागलाई पराजुलीलाई प्रक्राउ गरिएको र थुनामा राख्नु पर्ने कारण माग गर्दे कारण देखाउ आदेश दिएको हो । मंगलबार सुन […]

ललिता निवास प्रकरणः बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चबाट के, कसो भएको हो ? आधार, कारण र प्रमाणसहित पेश गर्नेगरी कारण देखाउ आदेश भएको जानकारी दिए । प्रहरीको सिआइवीले पक्राउ गरेपछि […]

प्रचण्डविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दर्ता भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बाटो म्याद बाहेक १५ दिनभित्र कारण पेश गर्न विपक्षीहरुका नाउमा आदेश जारी गरेको हो। सर्वोच्च प्रशासनका अनुसार रिटलाई आग्राधिकार दिन भनिएको छ। तर अन्तरिम आदेशबारे शुक्रबारको इजलासले […]

क्रिप्टोकरेन्सी कारोबारविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं : क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई गैरकानुनी घोषणा गरिएको विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षी नेपाल राष्ट्र बैंकको नाममा कारण देखाउ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ। अधिवक्ता सागर बराल, दीपेश ढकाल, कोसिस गिरी, सम्पूर्ण बस्नेत र सौगातराज बरालले रिट दायर गरेको निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ भएको हो।  राष्ट्र बैंकले विभिन्न मितिमा पटक पटक क्रिप्टोकरेन्सीको कारोबार,

गैरआवासीय नेपाली संघको निर्वाचनको मुद्दामा कारण देखाउ आदेश

उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघको निर्वाचन रोक्न माग गरिएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश दुर्गाबहादुर विश्‍वकर्माको एकल इजलासले सोमबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश...

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश दिएको छ । घिसिङको नियुक्तिविरुद्ध रिट निवेदक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश दिएको हो । यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले […]

विज्ञापनको सेन्सर सम्बन्धी मुद्दामा कारण देखाउ आदेश

सर्वोच्च अदालतले विज्ञापनमा सेन्सर हटाउन माग गरिएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता अनन्तराज लुँईटेल लगायतले दायर गरेको मुद्दामा संवैधानिक इजलासले १५ दिनभित्र सरकारका नाममा कारण देखाउ आदेश...

पदमुक्त माओवादी सांसदको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश रिटमा कारण–देखाउ आदेश जारी गरेको छ। एमाले प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले दुवैलाई पदमुक्त गरेको थियो। सो निर्णयविरुद्ध उनीहरुले पुनर्बहालीको माग गर्दै साउन ७गते सर्वोच्चमा रिट दायर गरेका थिए। आइतबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले कारण–देखाउ आदेश जारी गर्दै भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो।

सामाजिक सुरक्षा कोषको विवादमा कारण देखाउ आदेश

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले संयुक्त रुपमा दायर गरेको रिटमा मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । कर्मचारीहरुले अन्तिरिम आदेशको माग गरेपनि जारी भएन । विपक्षीका नाममा […]

संवैधानिक आयोगमा नियुक्तिबारे सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ