सामाजिक सुरक्षा कोषको विवादमा कारण देखाउ आदेश

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले संयुक्त रुपमा दायर गरेको रिटमा मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । कर्मचारीहरुले अन्तिरिम आदेशको माग गरेपनि जारी भएन । विपक्षीका नाममा […]