दाङ – गएराति दाङको घोराहीका ३ वटा फर्निचर उद्योग तथा एउटा शाे रुममा भएको आगलागीमा राहतका लागि कोष स्थापना गरिएको छ ।
दाङ उद्योग वाणिज्य संघले व्यावसायीहरुलाई राहतका लागि संघले २ लाखको कोष स्थापना गरेको छ । संघको मंगलवार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले क्षति पुगेका उद्योगी तथा व्यावसायीहरुलाई राहतका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह बुढाथोकीले जानकारी दिनुभयो ।
संघले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्नका लागि सम्पूर्ण उद्योगी, व्यवसायी तथा सह...