काठमाडौं, १७ भदौ । पत्रकारले आचार संहिता विपरित सामाग्री प्रकाशन वा प्रशारण गरेमा १० लाख सम्मको जरिवाना गर्न सकिने विधेयक संसदमा पेस भएको छ । संसदको बैठकमा आज पेस भएको मिडिया काउन्सिल विधेयकमा काउन्सिलबाट जारी भएको आचार संहिता विपरित कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेमा कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेमा व्यक्ति वा संस्थालाई क्षतिपुर्ति […]