काठमाडौं । बंगलादेशले नेपालको जलविद्युत् क्षेत्रमा लगानी र खरिद गर्न तयार रहेको जनाएको छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद सरकारमा निजी क्षेत्रको उद्योगसम्बन्धी राष्ट्रिय सल्लाहकार एवं उद्यमी सलमान एफ रहमानबीचको भेटवार्तामा सल्लाहकार रहमानले यस्तो बताएका हुन् ।
उनले नेपालबाट तत्कालै ५० मेगावाट विद्युत्...