१५ पुस, काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई मर्जर गर्ने तयारी गरेको छ । नेपाल बंगलादेश बैंक मर्जरमा जान तयार रहेको भन्दै मर्जरका लागि आवश्यक तयारी थाल्ने विषयमा नबिल बैंक सञ्चालक समितिमा छलफल भएको छ । नेपाल बंगलादेश बैंकमा अहिले बंगलादेशको आईसीएफसी बैंकको लगानी रहेको छ । आईसीएफसी बैंककै प्रतिनिधिको रुपमा एआरएम नाजमुस […]