राष्ट्रिय सभा उम्मेदवार छान्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवार चयन गर्ने’bout आजबाट औपचारिक रूपमा छलफल सुरु गरेको छ । कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार चयन तथा निर्वाचनमा अन्य दलसँग हुने गठबन्धनलगायतका विषयमा छलफल गर्न सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय […] The post राष्ट्रिय सभा उम्मेदवार छान्दै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

राष्ट्रिय सभा सदस्यबारे मीनेन्द्र रिजालले भने- ‘पत्रकारले अनुमान गर्न पाउँछन्’

काठमाडौँ – राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस र माओवादीमा उम्मेदवारहरुबारे बढी चर्चा सुनिएको छ। आगामी माघ ११ गते हुने निर्वाचनमा कांग्रेसले ७ देखि ८ र माओवादी केन्द्रले ५ देखि ६, नेकपा एसले २ वा ३ तथा जसपा र नागरिक उन्मुक्ति पार्टीले १/१ सिट पाउने सत्ता गठबन्धनमा मोटामोटी सहमति भएको छ। सोही आधारमा राष्ट्रिय […]

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन भएका छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेका हुन्।  ...

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी

काठमाडौँ – नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन्। नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गरेका उनका निजी सचिव केशवराज […]

एमालेलाई राष्ट्रिय सभा निर्वाचनको सन्देश : गठबन्धनसँग चुनावमा भिडे संकट

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई राष्ट्रिय सभा निर्वाचनमार्फत थप क्षति भएको छ। केन्द्र र सबै प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएर संकटमा परेको एमालेले राष्ट्रिय सभाको निर्वाचनमा पनि विभाजनको थप क्षति बेहोरेको हो। बुधवार भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीसहित सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा…

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं, पुस २० । सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीचको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर […]

राष्ट्रिय सभा निर्वाचनमा बाँकेबाट कांग्रेसका चार सिफारिस

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेबाट चार जनाको नाम सिफारिस गरेको छ। उक्त निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेको थियो।...

राष्ट्रिय सभा निर्वाचनको लागि १२ वटा दल दर्ता

काठमाडौं । यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको पुस १० गतेको समय सीमाभित्र १२ दलले दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, […]

राष्ट्रिय सभा निर्वाचनमा १२ दल

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा १२ दल सहभागी हुने सुनिश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको १० पुसको समय सीमाभित्र १२ दलले निर्वाचनमा सहभागी हुन भन्दै दल दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक […] The post राष्ट्रिय सभा निर्वाचनमा १२ दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन : मतदान गरेर राष्ट्रिय सभा गृहबाट बाहिरिए देउवा

काठमाडौँ- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान जारी छ । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै शुरू भएको मतदानमा सभापतिका उम्मेदवारहरूले पनि मतदान गरेका छन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान गरेर राष्ट्रिय सभा गृहबाट १२: ४५ मा बाहिरिएका छन् । ढिला गरी मतदानस्थल पुगेका उनले करिव एक […]

कांग्रेस महाधिवेशन : मतदान गर्न देउवा राष्ट्रिय सभा गृहमा

काठमाडौँ- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान शुरू भएको छ । मतदान गर्न प्रधानमन्त्री एवं बहालवाला सभापति शेरबहादुर देउवा मतदानस्थल राष्ट्रिय सभा गृहमा पुगेका छन् । देउवा प्यानलसहित सभापतिका उम्मेदवार बनेका छन् । उनलाई डा.शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरूङले सभापतिमा चुनौती दिएका छन् । बिहान ८ […]