काठमाडौँ – राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस र माओवादीमा उम्मेदवारहरुबारे बढी चर्चा सुनिएको छ। आगामी माघ ११ गते हुने निर्वाचनमा कांग्रेसले ७ देखि ८ र माओवादी केन्द्रले ५ देखि ६, नेकपा एसले २ वा ३ तथा जसपा र नागरिक उन्मुक्ति पार्टीले १/१ सिट पाउने सत्ता गठबन्धनमा मोटामोटी सहमति भएको छ। सोही आधारमा राष्ट्रिय […]