पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा आफू मजबुत रहेको दुवै पक्षको दाबी - BBC News नेपाली

तालिबानको नियन्त्रणमा नरहेको अफगानिस्तानको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा आफू मजबुत अवस्थामा रहेको तालिबानहरू र प्रतिरोधी फौज दुवैले दाबी गरेका छन्।

सम्बन्धित सामग्री

रियल शीर्षस्थानमा थप मजबुत

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिबार जिरोनामाथि सानदार जित निकाल्दै शीर्षस्थानमा थप मजबुत बनेको‌छ । जुड बेलिंघमले २ गोल गरेको‌ खेलमा रियल ४-० ले विजयी भएको थियो। भिनिसियस जुनियर र रोड्रिगोले समान १ गोल गरेका थिए। पहिलो गोल जुनियरले छैंटौं मिनेटमा गरेका थिए। बेलिंघमले ३५ औां र ५४ औं मिनेटमा गोल गरेका थिए। […] The post रियल शीर्षस्थानमा थप मजबुत first appeared on हाम्रो खेलकुद.

डलरको तुलनामा युरो मजबुत

लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बिक्री मूल्य एक सय ३२ रुपैयाँ २९ पैसा रहेको छ ।युरोको भने खरिद मूल्य एक सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री मूल्य एक सय ३२ रुपैयाँ ७८ रहेको छ । यस आधारमा अमेरिकी डलरभन्दा झिनो रुपमा युरो अगाडि रहेको छ । बिहीबार पनि अमेरिकी डलरको तुलनामा युरो नै मजबुत देखिए

अष्ट्रेलियाविरुद्ध श्रीलंकाको मजबुत ब्याटिङ

एजेन्सी – घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा मजबुत ब्याटिङ गरेको छ । दोस्रो दिनको समाप्तिमाा श्रीलंका पहिलो इनिङमा ६३ ओभरमा १८४/२ को अवस्थामा छ । श्रीलंकाका कुशल मेन्डिस १ सय ५२ बलमा ९ चौकासहित ८४ रनमा अविजित छन् । अनुभवी खेलाडी एन्जिलो म्याथ्युज ३६ बलमा ६ रनमा अविजित छन् । श्रीलंका […]

नेपालको मजबुत ब्याटिङ

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध मजबुत ब्याटिङ गरेको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३२ ओभरमा २ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको छ । नेपालका देव खनाल ६० बलमा ३ चौकासहित ४२ रनमा अविजित छन् । रोहित […]

इंग्ल्यान्डविरुद्ध वेस्टइन्डिजको मजबुत ब्याटिङ

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा मजबुत ब्याटिङ सुरुवात गरेको छ । पहिलो इनिङमा वेस्टइन्डिज ६६.५ ओभरमा २०२–४ को अवस्थामा रहँदा दोस्रो दिनको खेल सकिएको छ । वेस्टइन्डिज पहिलो इनिङमा १ सय ९ रनले पछि छ । क्रिजमा जेसन होल्डर १ सय ४ बलमा ६ चौका र १ छक्कासहित ४३ रनमा छन् […]

अष्ट्रेलियाको मजबुत प्रदर्शन

एजेन्सी – शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनको शतक, डेविड वार्नर र स्टिभ स्मिथको अर्धशतकमा अष्ट्रेलियाले एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा मजबुत प्रदर्शन गरेको छ । दोस्रो दिनको खेल सकिँदा सम्म घरेलु टोली अष्ट्रेलिया खेलमा हाबी बनेको छ । एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो इनिङमा दोस्रो दिन अन्तिम सेसनमा १५०.४ ओभरमा ४७३–९ […]

ऐर र जडेजाको अर्धशतकमा भारत मजबुत

एजेन्सी – युवा ब्याटर श्रेयस ऐर र अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकमा भारतले न्युजिल्यान्डसँगको पहिलो टेस्टमा मजबुत ब्याटिङ गरेको छ । पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा भारत ८४ ओभरमा ४ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको छ । कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले मजबुत सुरुवात गरेको छ । भारतका लागि टेस्टमा डेब्यू खेल […]

याे गठबन्धन काँचो धागोले बाँधेको होइन, मजबुत छ : नेपाल

काठमाण्डौ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएकाे बताउनु भएकाे छ ।  विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले याे गठबन्धन मजबुत रहेकाे बताउनु भएकाे हाे ।  साथै उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताउनु भएकाे छ । उहाँले प्रदेश-१ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिर्गमन हुने पनि बताउनु भयाे ।  प्रदेश...

रक्षा सम्बन्ध मजबुत पार्दै अस्ट्रेलिया–जापान

एजेन्सी। अस्ट्रेलिया र जापानका विदेश तथा रक्षा मन्त्रालय दुई देशबीचको रक्षा सम्बन्ध मजबुत पार्न सहमत भएका छन्। दुवै देश चीनको आक्रामक नीतिलाई लिएर चिन्तित छन्, त्यसैले एकआपसमा रक्षा सम्बन्ध मजबुत पार्न सहमत भएका हुन्। एसिया–प्रशान्त क्षेत्रका विवादित स्थानमा चीनको बढ्दो उपस्थितिलाई दृष्टिगत गर्दै दुई देशले यो कदम चालेका हुन्। जापान र चीनबीच समुद्रमुनिका संसाधनलाई लिएर पनि विवाद छ।

राफसाफ कोषलाई मजबुत र प्रभावकारी बनाउन नेप्सेलाई निर्देशन

नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई मजबुत र प्रभावकारी बनाउन नेप्सेलाई निर्देशन दिएको छ।