भेरी अस्पतालमा पनि सुरु भयो प्लाज्मा थेरापी विधिबाट उपचार

नेपालगञ्‍ज : नेपालगञ्‍जको भेरी अस्पतालले  कोरोनाको संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई प्लाज्मा थेरापी दिएर उपचार सुरु गरेको छ। कोरोना संक्रमित भई स्वास्थ्य अवस्था गम्भीर भएका सल्यानका २९ वर्षीय युवालाई प्लाज्मा दिएर उपचार सुरु गरिएको हो। कोरोना संक्रमित भई निको भएका नेपालगञ्‍ज उप महानगरपालि...

सम्बन्धित सामग्री

कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाउने?

कोभिड-१९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ

रेम्डिसिभिर र प्लाज्मा थेरापी : प्रयोग बढ्यो, प्रभावकारिता कति ?

८ जेठ, विराटनगर । विराटनगरका दीपेश धिमाललाई प्लाज्मा थेरापी उपचारका लागि रगतको लागि आग्रह गर्दै दैनिक १० वटासम्म फोन आउँछ । ‘हामी युवा’ नामक संस्थाबाट संक्रमितको उपचारमा समन्वय गरिरहेका उनीसहितको टोलीले प्लाज्मा खोज्नेहरूलाई जसोतसो व्यवस्थापन गर्छन् । भर्खरै संक्रमणमुक्त भएकाहरूको मात्रै प्रयोग गर्न मिल्ने भएकाले दाता भेट्न मुस्किल पर्छ । प्लाज्मासँगै अक्सिजन र रेम्डिसिभिरका लागि […]

कोभिड उपचारमा प्लाज्मा थेरापी नगर्ने भारतीय निर्णय

काठमाडौं, जेठ ६ । भारतले कोभिड–१९ का बिरामीको उपचारमा प्रयोगमा ल्याएको प्लाज्मा थेरापी विधि सोमबारदेखि हटाएको छ। बायोमेडिकल रिसर्चसम्बन्धी भारतको सर्वोच्च संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को गत साता सम्पन्न बैठकमा सहभागी सबै सदस्य कोरोना उपचारमा हाल अवलम्बन गरिएको कोभालेसेन्ट प्लाज्मा विधि हटाउन सहमत भएका थिए। कोभिड–१९ का बिरामीको उपचारमा यो विधि निष्प्रभावी […]

कोरोनाका बिरामीको उपचारमा प्लाज्मा थेरापी गर्न रोक

एजेन्सी।भारतमा कोरोनाका बिरामीको उपचारमा प्लाज्मा थेरापी गर्न रोक लगाइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) ले कोरोनाको उपचारमा क्लिनिकल गाइडलाइनमा परिवर्तन गरेको हो। आईसीएमआरले प्लाज्मा थेरापीबाट कोरोनाका बिरामीको स्वास्थ्य सुधार भएको प्रमाण नभएको जनाएको छ। गत वर्ष आईसीएमआरले कोरोनाका ४ सय बिरामीमा प्लाज्मा थेरापी परीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय स्तरमा परिएको परीक्षणमा पनि यसबाट बिरामीलाई फाइदा भएको नपाइएको जनाएको छ।

कोरोना संक्रमण भई उपचाररत एमालेका वरिष्ठ नेता खनाल आज डिस्चार्ज हुँदै

वैशाख १८ गते शनिबार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरू गरिएको थियो। भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको अस्पतालले जानकारी दिएको छ।

झलनाथ खनालले जिते कोरोना, प्लाज्मा थेरापी विधिबाट भएको थियो उपचार

काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदैछन् ।  बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भएको र २ दिनअघि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्

प्लाज्मा थेरापी : कति ठीक ? कति बेठीक ?

२२ वैशाख, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) लाई निस्तेज पार्ने त्यस्तो कुनै औषधि अहिलेसम्म हामीसँग छैन । मुख्यतः अहिले पनि संक्रमितलाई सपोर्टिङ केयर नै दिइन्छ । साधारणतया ज्वरो घटाउन र दुखाइ कम गर्न सामान्यदेखि गम्भीर लक्षण भएकालाई औषधि दिइन्छ भने अवस्था हेरी रेम्डिसिभिर वा डेक्सामेथासोन जस्ता औषधि पनि दिने गरिन्छ । तर यी दुवै औषधि सीमित […]

प्लाज्मा थेरापी गरेका व्यक्तिले कोभिड खोप लगाउन मिल्छ कि मिल्दैन?

भाइरोलोजिस्ट डा लुना भट्ट भन्छिन्, ‘प्लाज्मा थेरापी गरेका व्यक्तिले तत्काल कोभिड खोप लगाउन मिल्दैन। तर ३/४ महिनाको अन्तरालमा भने लगाउन मिल्छ।’

'प्लाज्मा थेरापी कोरोना उपचारको रामवाण होइन'

काठमाडौं : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय पुरुषको पहिलोपटक प्लाज्मा थेरापी गरि उपचार गरिरहेका कोरोना संक्रमितको मृत्यु भयो। उनमा  श्वासप्रश्वास जस्तो गम्भीर समस्या देखिएपछि उनको प्लाज्मा थेरापी बाट उपचार गरिएको थियो। दोस्रो प्लाज्मा थेरापी धरान-१५ का ६७ वर्षीय पुरुषको पन...

अमेरिकामा 'प्लाज्मा थेरापी' उपचारलाई अनुमति - BBC News नेपाली

अमेरिकाको नियामक निकायले कोरोनाभाइरस बिरामीहरूका निम्ति 'प्लाज्मा थेरापी' उपचारको आकस्मिक अनुमति दिएको छ।