नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा खोज्ने पहिलो निर्णय गरेका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहण गरेपछि लामिछानेले यस्तो निर्णय गरेका हुन् ।
मन्त्रालयमै संचारकर्मीसँग कुराकानी...