विराटनगरमा प्रत्येक शुक्रबार सरसफाइ अभियान

४ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । शनिबार बसेको बैठकले हरेक शुक्रबार बिहान ७ […]