बाहुबलीको तेस्रो संस्करण आउने ?

साउथ इन्डस्ट्रीमा यस्ता धेरै फिल्म छन् जसले दक्षिणका जनताको साथै हिन्दी सिनेमा हेर्ने दर्शकको मन जित्न सफल रहे । यस्तै एउटा फिल्म ‘बाहुबली’ थियो । यो फिल्मका दुई अध्याय छन् भने अब तेस्रोको पालो आएको समाचार छ । साउथ सुपरस्टार प्रभासको सुपरहिट फिल्म ‘बाहुबली’को पहिलो अध्यायले बक्स अफिसमा भएका सबै रेकर्ड तोड्यो । यस्तै, फिल्मको दोस्रो भाग पनि हिट साबित भयो । यसैगरी, अहिले यो फिल्मको तेस्रो भाग आउन लागेको चर्चा सुरु भएको छ । प्रभास अर्थात ‘महेन्द्र बाहुबली&rsq

सम्बन्धित सामग्री

‘झलक दिखला जा’ नयाँ संस्करण आउँदै, मलाइकाले सबैभन्दा बढी फि लिने

काठमाडौँ– भारतीय सेलिब्रेटी रियालिटी शो ‘झलक दिखला जा’को नयाँ संस्करण आउने भएको छ । यो शो ११ औँ सिजन हुनेछ । यसमा फराह खान र मलाइका अरोरा जजका रूपमा देखिनेछन् । यस पटक अरशद वारसी पनि देखिँदैछन् । शोमा सबैभन्दा धेरै रकम मलाइकाले लिनेछिन्। उनले एक एपिसोडका लागि करिब १५ लाख भारतीय रुपैयाँ लिइरहेको बताइएको […]

पोइट आइडलको दोस्रो संस्करण आउँदै, तीन करोडभन्दा बढी खर्च हुने

टेलिभिजन रियालिटी शो का ‘डन डाइरेक्टर’ उपनामले समेत परिचित अमनप्रताप अधिकारीले कविताको रियालिटी शो ‘द पोइट आइडल’को दोस्रो संस्करण लिएर आउने भएका छन्। पहिलो संस्करणको सफलतापछि अधिकारी दोस्रो संस्करणको तयारीमा लागेका हुन्। ‘डिजिटल अडिशन खोलेको हो। अहिले इस्मोथली कविताहरू आइरहेका छन्’, उनले भने, ‘हाम्रो बानी कस्तो हुँदोरहेछ भने अन्तिम-अन्तिम चरणमा अत्यधिक धेरै पठाइदिने। ह्वार्रै आउने। […]

“भूराजनीतिको भार” पुस्तकको अब दोस्रो संस्करण आउने

काठमाडौ, ७ असोज । अनुभवी खोज पत्रकार बाबुराम विश्वकर्माले लेखेको विदेश मामिला सम्बन्धी बहुचर्चित पुस्तक “भूराजनीतिको भार” को दोस्रो संस्करण असोजको दोस्रो सातादेखि बजारमा आउने भएको छ । २० साउन २०८० मा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विमोचन गरेको उक्त पुस्तकको पहिलो संस्करण सकिएपछि दोस्रो संस्करण छापिएको हो । दोस्रो संस्करणमा पहिलो संस्करणका तथ्यगत तथा भाषिक त्रुटि […]

कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न

काठमाडौं । कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न भएको छ । ‘कोक+मोमोको स्टोरीज: म्याजिकल मोमोरिज’ ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि म:म उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष मोमोत्सव फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुरमा आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय ब्यान्ड तथा कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो । फेब्रुअरी १५ देखि शुरू भएको यस अभियानमार्फत कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयसँग सहकार्य गर्दै छूट मूल्यमा विशेष कम्बो अफर प्रदान गरेको बताइएको छ । कोका–कोला नेपालका देशीय निर्देशक आदर्श अवस्थीले कोका–कोला मोमोत्सव वर्षेनि आउने चाडजस्तै भइसकेको बताए । मोमोत्सवको लोकप्रियताका कारण काठमाडौंमा मात्र सीमित नभएर यसपालि अन्य मुख्य शहरसम्म पुगेको उनको भनाइ छ ।

‘हृदय’को विशेष संस्करण लोकार्पण, नियमित संस्करण असोज पहिलो साता आउने

तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा.भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा लोकार्पण भएको छ। विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र...

भदौ २४ बाट किताब जात्राको पाँचौं संस्करण, पीयूस मिश्रा आउने

१७ भदौ, काठमाडौं । ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यसवर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो । ‘किताब जात्राको पाचौं संस्करण घोषणा गर्न पाउँदा […]

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै, मूल्‍य २५ हजार

१२ भदौं, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ को विशेष संस्करण बजारमा आउने भएको छ । डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको हो । उनले सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौंमा […]

डा.भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै, मूल्य २५ हजार रुपैयाँ

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउने भएको छ। डा.कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको...

करोडौँको लगानीमा नागीनको ६ औँ संस्करण बन्दै

काठमाडौं । नागीनको ६ औँ संस्करण बन्ने भएको छ । नागीन ६ श्रीपञ्चमीका दिनदेखि प्रसारणमा आउने छ । श्रीपञ्चमीका दिन विशेष भाग प्रसारण हुनेछ । एकता कपुरको निर्माता तथा निर्देशनमा बन्न लागेको नागीन ६ मा तेजस्वी प्रकाशको मुख्य भुमिका रहने छ । नागीन ६ मा एकताले १३० करोड भारतीय रुपैँया लगानी गर्ने भएकी छिन् । […]

सोनीमा अब कौन बनेगा करोडपतिको ठाउँमा शार्क ट्यांक आउने

सोनी टीभीमा राति ९ बजे आउने सुपरहिट शो कौन बनेगा करोडपतिको ठाउँमा शार्क ट्यांक इन्डिया नामक रियालिटी शो आउने भएको छ ।  भारतको पहिलो बिजनेस रियालिटी शो भनिएको यो अमेरिकी रियालिटी शो शार्क ट्यांकको भारतीय संस्करण हो । यसमा व्यापारसम्बन्धी नयाँ प्रस्तावलाई लगानीकर्ताहरूले लगानीका विचार गर्नेछन् ।  देशमा स्टार्टअप प्लानहरूलाई गति दिनका लागि यसले सहायता गर्ने बताइएको छ ।  आगामी सोमवारदेखि राति ९ बजे यो शो प्रसारण गरिनेछ ।  यस शोको पहिलो सीजनका लागि सोनीले ६ वटा स्पोन्सर जुटाएको छ । क...