एमालेले बनायो उम्मेदवार छान्ने मापदण्ड, यस्ता छन् मापदण्ड

काठमाडौं । एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले बनायो समानुपातिक उम्मेदवार चयनको मापदण्ड

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फ उम्मेदवार चयनको मापदण्ड तयार गरेको छ । समाजवादीका महासचिव डा.बेदुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार चयनको ६ वटा मापदण्ड तय गरेको जनाएका छन्। हाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई लगातार दोहोर्‍याएर बन्द सूचीमा नसमेट्ने मापदण्ड तय गरिएको छ। गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका, विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद

समानुपातिक उम्मेदवार छान्न कांग्रेसका चार मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्न मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको कांग्रेस संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्न चारवटा मापदण्ड तय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मापण्डमा कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई समानुपातिकतर्फ उम्मेदवार नबनाउने नीति लिएको छ । मापदण्डअनुसार स्थानीय तह […] The post समानुपातिक उम्मेदवार छान्न कांग्रेसका चार मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक उम्मेदवार बन्न कांग्रेसले तोक्यो चार मापदण्ड

सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्ने चार मापदण्ड तोकेको हो ।बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको सहमहामन्त्री फर्मुला मन्सुरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका न

कांग्रेसद्वारा समानुपातिक उम्मेदवार छान्ने मापदण्ड तय

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो। गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए। प्रतिनिधिसभामा समानुपातिकबाट सांसद […]

काँग्रेसले बनायो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नेहरूका लागि मापदण्ड तय गरेको छ । शीर्ष नेताहरूको छलफलले प्रत्यक्ष र समानुपातिक उम्मेदवार मापदण्ड तय गरेको बैठकमा सहभागी एक नेताले बताए । समानुपातिकमा अघिल्लोपटक परेकालाई यसपटक नबनाउने, आन्दोलनमा सहभागी भएका, पार्टीमा लामो समयदेखि दुख गरेकालाई प्राथमिकता दिने, योग्यता भएको जनतामा प्रभाव पार्नेलाई छनोट गर्ने […]

उम्मेदवार बन्न यी हुन् एमालेका ५ मापदण्ड

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन पाँचवटा मापदण्ड तोकेको छ । शनिबार सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेशसभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिँदै मापदण्ड तोकेको हो ।जसमा पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता भएको, लोकप्रियता र विजयको सुनिश्चितता भएको, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान दिएको, सन्तुलन

एकीकृत समाजवादीले बनायो उम्मेदवार छनोटको मापदण्ड

एकीकृत समाजवादीले आउँदो ४ मंसिरको संघीय चुनावका लागि उम्मेदवार हुने मापदण्ड तय गरेको छ ।

एकीकृत समाजवादीले बनायो उम्मेदवार छनोटका ७ मापदण्ड

२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्‍य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ७ वटा मापदण्ड बनाएको छ । १ भदौमा बसेको केन्द्रीय सचिवालयको बैठकले ७ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए । एकीकृत समाजवादीले बनाएको मापदण्ड यस्तो छ : क. पार्टीको कार्यदिशा, नीति […]

स्थानीय तहको उम्मेदवार हुन एमालेमा ६ मापदण्ड

काठमाडौं । एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ ।कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका ’boutमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो । जसअनुसार एमालेबाट स्थाीिय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको […] The post स्थानीय तहको उम्मेदवार हुन एमालेमा ६ मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेले बनायो उम्मेदवार छनोटको मापदण्ड

७ चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । सोमबार बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो । उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ । यस्तै कार्य क्षमता, विकास र सुशासनप्रति […]