युक्रेनी राजधानी किभमा रुसी फौजको प्रवेश

बीबीसी । आक्रमणको दोस्रो दिन रुसी फौज युक्रेनको राजधानी किभमा प्रवेश गरेको छ । राजधानी किभको उत्तरी जिल्लाहरूमा रुसी सेना प्रवेश गरेको युक्रेनले जनाएको हो । भिडियोहरूमा किभको उत्तरी जिल्ला हुँदै बख्तरबन्द गाडीहरू अगाडि बढिरहेको देखिन्छ । किभमा हवाइ आक्रमण पनि भएका छन् । त्यहाँका वासिन्दाहरूले भूमिगत रेलवे स्टेसनमा आश्रय लिएका छन्...

सम्बन्धित सामग्री

रुसद्वारा किभमा फेरि आक्रमण

रुसी फौजले फेरि युक्रेनी राजधानी किभ र पश्चिमी सहर लभिभलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ । केही दिनअघि रुसले आफ्नो आक्रमणको उद्देश्य पूरा भएको दाबी गर्दै बन्दरगाह सहर मरिउपोलमाथि आक्रमण केन्द्रित पारको थियो । रुसले गत बिहीबार मरिउपोल सहरमाथि नियन्त्रण कायम गरेको जनाएको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राजधानी किभ पुगे

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् । उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ । उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको […]

‘रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गर्यो’ – जेलेन्स्की

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले मनोरञ्जनका लागि मानिसहरुको हत्या गरेको आरोप लगाए । उनले रुसी टङ्याकले मानिसहरुलाई किचेको समेत जनाएका छन । रुसी सेना युक्रेनी राजधानी किभ मोर्चाबाट पछि सरेपछि हाल किभ आसपासका […]

युद्ध हारेपछि युक्रेनी राजधानी किभ नजिकैबाट भाग्न थाले रुसी सेना

युक्रेनको राजधानी किभ नजिकै आइपुगेका रुसी सेना युक्रेनी सैनिकको सशक्त प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् । किभलाई घेरा हालेर आक्रमणको केही घण्टामै राजधानी प्रवेश गर्ने र राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको सरकार अपदस्थ गर्ने रणनीतिसाथ राजधानी नजिकै पुगेका सेना युक्रेनीको लगातारको एक महिना लामो प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् । किभ नजिकैका सबै रणनीतिक क्षेत्रहरूमा […]

युरोपका तीन प्रधानमन्त्री किभमा

काठमाडौं– युरोपका तीन प्रधानमन्त्रीहरू व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनी राजधानी किभ पुगेका छन् । युक्रेनी राष्ट्रपति भोदोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न र रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन पोल्यान्ड, स्लोभिनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरू किभ पुगेका हुन् । पोल्यान्डका प्रधानमन्त्री मातेयस मोरावेस्की, चेक गणतन्त्रका प्रधानमन्त्री पिटर फिआला र स्लोभेनियाका प्रधानमन्त्री यानेज याश्ना रेलमार्गबाट त्यहाँ पुगेको बीबीसीले […]

एक हजार रुसी सैनिकको मृत्य ! हालसम्मको क्षतिको विवरण के छ ?

बीबीसी । युक्रेनमाथि रुसी आक्रमण तीव्र गतिमा अघि बढिरहेको छ । रुसी फौज युक्रेनी राजधानी किभ नजिकै पुगेका छन् । बीबीसीले प्राप्त गरेको हताहतीको विवरण प्रकाशित गरेको छ । तर, स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ ।  युक्रेनको रक्षा मन्त्रालयले एक हजार रुसी फौज मारिएको बताएको छ । बेलायती रक्षा मन्त्रीले ४५०...

युक्रेनमाथि आक्रमण गरेपछि रुसमा युद्धविरोधी प्रदर्शन चर्कियो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो सेनालाई युक्रेनमाथि आक्रमणको आदेश दिएसँगै युक्रेनका थुप्रै सहरहरुमा आक्रमण सुरु भएको छ। खासगरी युक्रेनी राजधानी किभ र अन्य प्रमुख सहरमा त्यहाँको सैन्य सुविधमाथि रुसले आक्रमण गरिरहेको छ। युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आज राजधानी कीभमा समाचार ब्रीफिंग गर्दै १३७ जना सर्वसाधरण र सेनाले ज्यान गुमाएको बताएका छन्।

युक्रेनमाथि आक्रमण गरेपछि रुसमा युद्धविरोधी प्रदर्शन चर्कियो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो सेनालाई युक्रेनमाथि आक्रमणको आदेश दिएसँगै युक्रेनका थुप्रै सहरहरुमा आक्रमण सुरु भएको छ। खासगरी युक्रेनी राजधानी किभ र अन्य प्रमुख सहरमा त्यहाँको सैन्य सुविधमाथि रुसले आक्रमण गरिरहेको छ। युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आज राजधानी कीभमा समाचार ब्रीफिंग गर्दै १३७ जना सर्वसाधरण र सेनाले ज्यान गुमाएको बताएका छन्।