बक्सर भुजेललाई सम्मान

गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी झपट भुजेललाई बुधबार सम्मान गरिएको छ । भुजेललाई लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य कृष्ण प्रसाद भण्डारी लगायतले सम्मान पत्रले सम्मान गरेका हुन् । गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ का निवासी भुजेल सन् १९८६ मा सम्पन्न भएको एसियाली र सन् १९८८ मा सम्पन्न अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

ऐतिहासिक रजत विजेता बक्सर सुष्मा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जित्न सफल युवा उदियमान बक्सर सुष्मा तामाङलाई पाख्रिन तामाङ समाजले सम्मान गरेको छ । पाख्रिन तामाङ समाजले शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको दौरान उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेका हुन् । उनलाई पाख्रिन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रिनले […]

सुष्मासहित चार बक्सर सम्मानित

एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित चार खेलाडी नगदसहित सम्मानित भएका छन् । एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको समूहले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सुष्मालाई शिरीष फाउन्डेसनको सम्मान

नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल युवा बक्सर सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।...

सुष्मालाई शिरीष फाउन्डेसनको सम्मान

नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल युवा बक्सर सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।...

बक्सर सुष्मा तामाङ सम्मानित

शिरिश फाउण्डेशनले थाइल्याण्डको बैंककमा भएको यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई आइतबार सम्मान गरेको छ । फाउण्डेशनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद रु २५ हजारसहित एक कार्यक्रमबीच सम्मान गर्नुभयो । फाउण्डेशनले सुष्मालाई नगदसहित प्रशिक्षण सामग्री, खेल पोशाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो । यही जनवरी …

स्वर्ण पदक विजेतालाई सम्मान

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका स्वर्ण पदक विजयी बक्सर चन्द्रकला थापालाई सम्मान गरिएको छ । जिल्लाको भगवतीमाई गाउँपालिका र भगवतीमाई खेलकुद विकास समितिले नगद पुरस्कार र प्रमाण पत्रद्वारा उहाँलाई सम्मान गरिएको हो ।

https://www.onlinekhabar.com/2020/01/828292

२८ पुस, काठमाडौं । एक्स बक्सर ग्रुप मकाउले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । नेपाल बक्सिङ संघले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद …

बक्सर सुस्मालाई शिरीष फाउन्डेसनको सम्मान

थाइल्यान्डमा हालै सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल नेपाली बक्सर सुस्मा तामाङलाई शिरीष गुरुङको फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको छ ।