अलविदा शर्मा - समाचार - साप्ताहिक

सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन भएको छ । मुटु सम्बन्धी समस्याले पीडित शर्माको राजधानीको मनमोहन कार्डियोथोरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा बुधबार बिहान ११ बजे निधन भएको हो । उनको २४ वर्ष अघि ओपन हार्ट सर्जरी गरिएको थियो ।

सम्बन्धित सामग्री

साताका समाचार : रविलाई ‘बहिष्कार’ देखि बालकोटसम्म

काठमाडौं – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताका मुख्य घटना समेटेर ‘साप्ताहिक ब्रिफिङ’ पस्कँदै आएको छ । यो साताका मुख्य घटनामा राजनीतिक गतिविधि नै मुख्य रहेका छन् । यो साता राजनीतिक घटनाक्रहरु तीब्र देखिए । हप्ताको सुरुवाती दिनमा ललितपुरको बालकुमारीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर दुई जनाको ज्यान जानेगरी भएको झडपले देश तरंगित […]

साताको ब्रिफिङ : सेनापतिको गर्जनदेखि पर्यटनमन्त्रीको पुत्लासम्म

काठमाडौं – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कने गरेको छ । यो साता पनि हामीले केही मुख्य घटनाबारे चर्चा गरेका छौं, जुन यहाँहरुलाई रुचीकर लाग्न सक्छ । आम पाठकहरुको गुनासो के रहने गरेको छ भने मिडियामा अचेल नकारात्मक समाचार धेरै आउँछन् । जतासुकै हिंसा, अपराध, बेथिति […]

साताको ब्रिफिङ : समाचारमा अदालत हाबी

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ । यो साता बालकृष्ण खाणको रिहाइदेखि लक्ष्मी महतो कोइरीको सफाइसम्म अदालती समाचार हाबी भए । नेपाली कांग्रेसको किचलो, सुन तस्करीको निरन्तरता, एनसेलको विवाद, रुसी सेनामा नेपालीको प्रवेश, विप्लव समूहका नेतामाथि पक्राउ पूर्जी, एमालेको अभियानमा केपी ओलीमाथि […]

एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने

एजेन्सी । जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ ।

एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने

जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ। असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ। सन् १९२२ मा […]

पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो

काठमाडौँ- पाकिस्तानमा पुनः अहमदिया मुसलमानको चिहान भत्काइएको समाचार सार्वजनिक भएको छ । फ्राइडे टाइम्स साप्ताहिक अखबारका अनुसार पछिल्लो समय पाकिस्तानको पेशावरमा रहेको अहमदिया मुसलमानको चिहान भत्काइएको हो । पछिल्लो घटनामा १९ वर्षे इश्फाक अहमदको चिहान भत्काइएको पाकिस्तानी अहमदिया समुदायका प्रवक्ता सलिम उद दिनले जनाएका छन् । त्यसअघि पाकिस्तानको ओकारा क्षेत्रमा अर्का ३६ वर्षे अहमदिया समुदायका […]

साप्ताहिक राशिफल : माघ ९ देखि १५ गतेसम्म कस्तो रहला राशिअनुसार तपाईंको दिन ?

मेष यो हप्ता केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । अधिकारका लागि केही संघर्ष हुनसक्छ । प्रतिस्पर्धीहरुले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । टाढाको यात्राको संभावना छ । वृष यो साता पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु रा...

साप्ताहिक राशिफल : पुस ४ देखि १० गतेसम्मको आफ्नो भाग्य हेर्नुहोस्

मेष यो साता तपाईले  सुरुमा केही राम्रो समाचार पाउँदा सकारात्मक उर्जा महसुस गर्नुहुनेछ । एक प्रिय मित्र वा नजिकको नातेदारसँग एक बैठक हुनेछ । तपाईंको विवेकी र चलाखीले  कामले तपाईंको प्रगतिमा सहयोगी हुनेछ ।  सुखद समाचारले समय उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ ।  ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । वृष व्यापारका गतिविधिहरू राम्रो तरिकाले जारी रहनेछ । आर्थिक स्थिति पनि ठूलो हदमा सुधार हुनेछ । कसैलाई योजना नदेखाउनुहोस् । रोज...