काठमाडौं – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताका मुख्य घटना समेटेर ‘साप्ताहिक ब्रिफिङ’ पस्कँदै आएको छ । यो साताका मुख्य घटनामा राजनीतिक गतिविधि नै मुख्य रहेका छन् । यो साता राजनीतिक घटनाक्रहरु तीब्र देखिए । हप्ताको सुरुवाती दिनमा ललितपुरको बालकुमारीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर दुई जनाको ज्यान जानेगरी भएको झडपले देश तरंगित […]