मतदाता भेट्न गाउँ पुगे निर्वाचित सांसद - Naya Patrika
लमजुङबाट प्रतिनिधि र प्रदेशसभामा विजयी उम्मेदवारहरु मतदाता भेट्न गाउँ गाउँ पुगेका छन् । प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, प्रदेश सभा सदस्यद्धय पृथ्वीसुब्बा गुरुङ र धनन्ञ्जय दवाडी मतदाता भेट्न गाउँ पगेका हुन्...पूरा पढ्नुहोस् »
काठमाडौं, २८ माघ । मधेश प्रदेश सभाका सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद यादव शनिबार बोदेबरसाइन नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच जसपा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा पार्टीमा […]
रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद देवप्रसाद तिमल्सिनाले साहको शवलाई घाटमा पुर्याउन काँध थापेका छन्। सांसद तिमल्सिनाले समाजसेवी साहको शवलाई काँध दिएपछि समाजसेवी साहको सम्मान भएको बताइएको छ।...
रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद देवप्रसाद तिमल्सिनाले साहको शवलाई घाटमा पुर्याउन काँध थापेका छन्। सांसद तिमल्सिनाले समाजसेवी साहको शवलाई काँध दिएपछि समाजसेवी साहको सम्मान भएको बताइएको छ।...
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।...
आफ्नो निर्वाचन क्षेत्र विद्युत्को नांगो ताररहित बनाउन सांसद पौडेलले थाले पहल
काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई नांगो ताररहित बनाउन पहल सुरु गरेका छन् । यसै क्रममा उनले...
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीले आज सोधेको स्पष्टीकरणमा तीनजना प्रत्यक्ष निर्वाचित सांसद रहेको छन्। यस्तै आठजना समानुपातिक सांसद रहेका छन्। माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल प्रत्यक्ष निर्वाचित सांसद हुन्। अन्य मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु भने समानुपातिक सांसद हुन्।
काठमाडौं, २३ वैशाख । नेकपा एमालेभित्र प्रत्यक्ष निर्वाचित सांसदहरुको अंकगणितले निकै महत्व राखेको छ । अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले समानुपातिकतर्फका सांसदलाई कारबाही गरेर बन्दसूचीमा पछाडि रहेकालाई राख्न सक्ने अवस्था रहेपनि प्रत्यक्ष निर्वाचितलाई कारबाही गर्न कठिन छ । कारबाही नै गरेमा उक्त सदस्य सिट खाली हुन्छ । त्यसले एमालेको सिट संख्या […]