सुर्खेतः सात वर्षअघि बाढी पहिरोबाट घरबास गुमाएका नागरिकको अझै पुनस्र्थापना हुन सकेको छैन। पीडितको पुनस्र्थापनाका नाममा सरकारले ३१ करोड बढी खर्चिए पनि अवस्था उस्तै छ। चालु वर्षमा पनि झण्डै १२ करोड बजेट सक्ने तयारी छ।
२०७१ साल भदौ अन्तिम साता आएको बाढी पहिरो पीडितको घरबासका लागि सरकारले तीन चरणमा गरी…