अस्ट्रेलियन ओपनः नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

सिड्नी– कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३–६ ले गुमाएका थिए । चौथो सेटमा भने […]

सम्बन्धित सामग्री

अस्ट्रेलियन ओपन : नाडाललाई कीर्तिमानी उपाधि

काठमाडौं । उत्कृष्ट पुनरागमन गर्दै राफेल नाडालले आइतबार दोस्रो वरीयाताका ड्यानिल मेदभेदेभलाई ३-२ को सेटमा हराउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । छैटौँ वरीयाता प्राप्त स्पेनिसका नाडालको यो कीर्तिमानी २१औँ ग्रान्ड स्लाम उपाधि हो । यससँगै उनी २१ ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । मेलबर्न पार्कमा सम्पन्न पुरुष एकल स्पर्धाको फाइनलमा...

अस्ट्रेलियन ओपन : नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

कीर्तिमानी २१ औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६–३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पा

जोकोभिचलाई हराउँदै मेडभेडेभले जिते यूएस ओपनको उपाधि

काठमाडौैं : यूएस ओपन टेनिसको उपाधि रुसका डानिल मेडभेडेभले जितेका छन्। उनले फाइनलमा नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा हराए। दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि खेलेका दुई ग्रान्ड स्लाम फाइनल गुमाएका थिए। तर यसपल्ट उनी नम्बर १ खेलाडी जोकोभिचमाथि ६–४, ६–६ र ६–४ ले सजिलै विजयी रहे।जोकोभिचले यसअघि अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए। सर्बियाली ३४ वर्षीय खेलाडी कीर्तिमानी २१ औं ग्रान्डस्लाम जित्ने अभियानमा पनि थिए।महिला एकलको उपाधि भने बेलायतकी १८ वर्षी