मध्यपहाडी लोकमार्गले तोड्यो पप्पुसँग ठेक्का, ६ करोड २२ लाख थप रकम भराउने

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय धुलिखेलले पप्पु कन्स्ट्रक्सन तीनकुनेसँगको ठेक्का तोडेको छ। खुर्कोट-घुर्मी सडकअन्तर्गत खाङसाङ र सोखुखोला पुल

सम्बन्धित सामग्री

गड्डाचौकी भन्सारमा लक्ष्यभन्दा ६ करोड कम राजस्व सङ्कलन

काठमाडौँ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ।  ५२ करोड, ७७ लाख ६० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४६ करोड, २२ लाख, ३८ हजार मात्र उठेको हो। यो रकम लक्ष्यभन्दा छ करोड ५५ लाख २२ हजार रुपैयाँ कम हो। भन्सार कार्यालयले ३१ करोड ६४ […]

लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन

महेन्द्रनगर– कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ ।  कार्यालयले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य राखेपनि ४६ करोड २२ लाख संकलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा १६ […]

लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

काठमाडौँ,१० साउन । कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यभन्दा रु ६ करोड ५५ लाख कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य राखेपनि रु ४६ करोड २२ लाख सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि […]

उपकार लघुवित्तको आईपीओमा २२ लाख ३८ हजारको आवेदन, ११५ गुणा बढी शेयर माग

चैत २९, काठमाडौं । चैत २५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओमा मंगलवारसम्म मागभन्दा ११४ दशमलव ९० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार मंगलवार साँझ ५ बजेर ५ मिनेटसम्म २२ लाख ३८ हजार ७५७ जनाले २ अर्ब ५४ करोड ९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ९ हजार ४४० कित्ताको लागि आवेदन दिएका हुन् । कम्पनीले जारी पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू. २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेको हो । सर्वसाधारणका लागि निष्कासन गरिने कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । यो आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक विवरण अनुसार कम्पनीको सञ्चित नाफा रू. ५ करोड ९२ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १४० र प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेको छ ।

वीरगञ्जमा अस्पतालजन्य फोहोर छुट्टै संकलन गर्न थालियो

शुक्रबारदेखि वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहर छुट्टै संकलन गर्न भने थालेको छ । अस्पतालजन्य फोहोर छुट्टै संकलन र व्यवस्थापन गर्न आवश्यक बन्दोबस्त मिलाउने क्रममा समय लागेको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जमा ६ करोडको लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना

२९ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ६ करोडभन्दा बढी रकम खर्च गरेर अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र तयार पारेको छ । ६ करोड २२ लाख रुपैयाँमा तयार पारिएको ग्रिनहाउस हस्पिटल वेष्ट म्यानेजमेन्ट सेन्टरमा वीरगञ्जमा सन्चालित अस्पताल, क्लिनिक र ल्याबबाट निस्किने फोहोर व्यवस्थापन गरिन्छ । सेन्टरको उद्घाटन गर्दै वीरगञ्ज नगरपालिकाका प्रमुख विजय सरावगीले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि […]

वीरगञ्जमा अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

पर्सा : अस्पतालबाट निस्किएका फोहोर व्यवस्थापन गर्न वीरगञ्ज महानगरपालिका-१६ नगवा गाउँमा निर्माण गरिएको ‘ग्रीन हस्पिटल मेनेजमेन्ट सेन्टर’ सञ्चालनमा आएको छ।६ करोड २२ लाख ७७ हजार ९८१ रुपैयाँमा निर्माण भएको सेन्टरको सोमबार महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका छन्। गत असार १५ गते नै निर्माण सम्पन्न भए पनि सेन्टरको हस्तान्तरण लगायतको प्रकृयाले उद्घाटन र सञ्चालनमा विलम्ब भएको महानगरको योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीले बताए।वीरगञ्जका दुई दर्जनभन्दा बढी अस्पताल र दर्जनौ

मेसिनबाट फोहोर नष्ट गर्ने ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर उद्घाटन

वीरगञ्ज – वीरगञ्जमा अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गरी मेसिनबाट नष्ट गर्ने ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टरको सोमबार नगर प्रमुख विजय सरावगीले उद्घाटन गरेका छन्। महानगरपालिकाको लोक कल्याणकारी योजनाअन्तर्गत वीरगञ्ज महानगरपालिका–१६ मा ६ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। उक्त सेन्टरमा महानगरभरि रहेका अस्पतालबाट निस्केका फोहोर जस्तैः मानव अंग र उपचारमा प्रयोग गरिएको सियोलगायतको […]

समता लघुवित्तले तेस्रो त्रैमासमा कमायो ६ करोड ६० लाख नाफा

वैशाख ११, काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण शनिवार प्रकाशित गरेको छ । कम्पनीले सो अवधिसम्ममा रू. ६ करोड ६० लाख नाफा कमाएको छ । यो नाफा गत वर्षकोभन्दा ९५ दशमलव शून्य ३ प्रतिशत बढी हो । कम्पनीले गत वर्षको सो अवधिसम्ममा रू.३ करोड ३८ लाख नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ६१ दशमलव ३० प्रतिशतले बढाएर रू. ११ करोड ६४ लाख पुर्‍याएको कम्पनीले गतवर्ष भने रू. ७ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।    कम्पनीले सञ्चालन नाफा पनि रू.५ करोड ३१ लाखबाट बढाएर रू.१० करोड ३७ लाख पुर्‍याएको छ। कम्पनीले उक्त अवधिसम्ममा रू. ८२ करोड ७० लाख निक्षेप संकलन गरेको छ भने रू.२ अर्ब २३ करोड लगानी गरेको छ ।     कम्पनीको चुक्तापूँजी रू.२२ करोड ९३ लाख रहेको उक्त कम्पनीको जगेडा कोषमा रू.१३ करोड ५० लाख रहेको छ । उक्त अवधिसम्ममा कम्पनीको निस्क्रिय कर्जा भने २ दशमलव ११ प्रतिशतबाट बढेर ३ दशमलव ७५ प्रतिशत पुगेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीले घरेलु लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेर  गत वैशाख २ गतेबाट एकीकृत कारोबार गरिसकेको छ । दुवै मर्जर भएर घरेलु समता लघुवित्त वित्तीय संस्था भएको छ । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण भने कम्पनीले साविककै कम्पनीको नामबाट सार्वजनिक गरेको छ । तर अहिले कानूनीरुपमा ती दुवै कम्पनीको बेग्लाबेग्लै अस्तित्व भने छैन ।

यूएईबाट ६ करोड ७७ लाख क्षतिपूर्ति

संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६ हजार दिराम (झन्डै ६ करोड ७७ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन् ।