वीरगञ्जमा अस्पतालजन्य फोहोर छुट्टै संकलन गर्न थालियो
शुक्रबारदेखि वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहर छुट्टै संकलन गर्न भने थालेको छ । अस्पतालजन्य फोहोर छुट्टै संकलन र व्यवस्थापन गर्न आवश्यक बन्दोबस्त मिलाउने क्रममा समय लागेको महानगरपालिकाले जनाएको छ ।