छाता ऐनविरुद्ध सङ्घर्ष समितिद्वारा मौन जुलुस सुरु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७७ साल छाता ऐन अन्तर्गत राख्न लागेको भन्दै विरोधमा बीपी बचाउ सङ्घर्ष समितिद्वारा मौन जुलुस प्रदर्शन गरिएको छ ।

सम्बन्धित सामग्री

विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय समितिद्वारा पत्रकार धमला अभिनन्दित

काठमाडौं, १६ चैत्र । विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय समितिले प्राइम टेलिभिजनका अध्यक्ष एवं रिपोटर्स क्लब नेपालका सभापति पत्रकार ऋषि धमलालाई अभिनन्दन गरेको छ । आज(बिहीबार) राम नवमीका अवसरमा महासंघले सनातन हिन्दु धर्म, संस्कृति संरक्षण र सम्वर्धनका माध्यमबाट राष्ट्र र समाजलाई अतुलनीय योगदान गरेको भन्दै धमलालाई अभिनन्दन गरेको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा समय थप

काठमाडौँ,२९ मँसिर । ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बतचकर्तालाई प्रमाणसहित निवेदन पेस गर्न १५ दिनको समय थप गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । सरकारले पहिलोपटक २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेडले देशभर नौ शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको समितिको कार्यालयले जनाएको छ […]

बजार अनुगमन गर्न समितिद्वारा सरकारलाई निर्देशन

काठमाडौँ,३१ भदौ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ । ‘बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका’ सम्बन्धमा सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ सजग हुन सरकारलाई आग्रह गरेको छ […]

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, २९ साउन । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिती अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिदै आन्दोलनको चेतावनी दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको […]

नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा अनुसन्धान

काठमाडौं, पुस २५। नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयको जग्गा भाडा दिएकोसँग सम्बन्धित आवश्यक कागजपत्र उपलब्ध गराउन परिपत्र गरेको छ । सङग्रहालयको जग्गा भाडामा लगाउनुका […]

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्वारा प्रदेश सरकारलाई ज्ञापन पत्र

दमक, १७ पुस: नेपाल–चीन औद्योगिकमैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश नं १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर गर्दे आफ्नो मागको सम्बोधनमा दबाब पु¥याउन प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री कार्यालय विराटनगर पुगेर संर्घष समितिले […]

मणिपाल मेडिकल कलेज किनबेच प्रकरण : संसदीय समितिद्वारा अध्ययन सुरु

असोज १०, काठमाण्डौ । पोखरास्थित मणिपाल मेडिकल कलेज किनबेच प्रकरण संसदीय समितिमा पुगेको छ । सरकारलाई थाहै नदिई भदौं दोस्रो साता मेडिकल कलेज बिक्रि भएको थियो । यस विषयमा संसदीय समितिले छानविन प्रक्रिया अघि बढाएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले मणिपाल मेडिकल कलेज र सरकारबीच भएको सम्झौता मगाउने निर्णय गरेको हो । […]

थकाली सेवा समितिद्वारा शोक व्यक्त

काठमाडौं । थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति काठमाडौंले राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक, पूर्व सांसद, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष, थसेस नेपालका पूर्व केन्द्रीय सदस्य महेन्द्र शेरचनको असामयिक निधन भएकोमा गहिरो दुःख प्रकट गरेको छ । समितिका तर्फबाट अध्यक्ष खगेन्द्र भट्टचन र सचिव शरद शेरचनले आइतबार स्वर्गीय शेरचनकी श्रीमती […] The post थकाली सेवा समितिद्वारा शोक व्यक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

असार र साउन महिनामा मेलम्चीको पानी नआउने, सुरुङको निरीक्षण थालिने

उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी