मणिपाल मेडिकल कलेज किनबेच प्रकरण : संसदीय समितिद्वारा अध्ययन सुरु

असोज १०, काठमाण्डौ । पोखरास्थित मणिपाल मेडिकल कलेज किनबेच प्रकरण संसदीय समितिमा पुगेको छ । सरकारलाई थाहै नदिई भदौं दोस्रो साता मेडिकल कलेज बिक्रि भएको थियो । यस विषयमा संसदीय समितिले छानविन प्रक्रिया अघि बढाएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले मणिपाल मेडिकल कलेज र सरकारबीच भएको सम्झौता मगाउने निर्णय गरेको हो । […]