अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिँदै

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पछिल्लो समय विशेषज्ञ सेवा अभियानकै रूपमा अघि बढाएको छ । ११४ वर्षअघि स्थापना भएको अस्पतालले मुटुका बिरामीका लागि शुक्रबारदेखि क्याथ ल्याब सेवासमेत सुरुवात गरेको छ । एक साताअघि बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु गरेको थियो ।

सम्बन्धित सामग्री

पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताए। कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उनले बताए।

पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताए। कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उनले बताए।

विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेज

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीको बढ्यो चाप‚ छैनन् बेड

दाङ :  तुलसीपुर उपमहानगरपालिका-१९ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले पछिल्लो समय विशेषज्ञ सेवा दिन थालेपछि बिरामीहरूको चाप बढ्दै गएको छ। दैनिक सयौँको संख्यामा बिरामीहरू उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।बिरामीहरू चाप बढ्दै गए पनि ३० बेडको अस्पताल भएकाले बिरामीहरूको उपचार गर्न समस्या हुने गरेको अस्पतालका निमित्त निर्देशक डा सन्तोषकुमार ठाकुरले बताए।उनका अनुसार अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरेपछि ओपिडीमा दिनदिनै बिरामीहरूको संख्या बढ्दै गएको छ। उनले भने, ‘इन्

कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

सुर्खेत-कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिएको छ । अस्पताल नवनिर्मित भवनमा सरेसँंगै विशेषज्ञ चिकित्सक थपिएपछि जटिल रोगका उपचार तथा शल्यक्रिया लगायतका सेवा विस्तार गरिएको हो ।अस्पतालमा स्थापनादेखि नै पहिलो पटक टाउकाको शल्यक्रिया सेवा सुरु गरिएको छ । जुन सेवा कर्णाली प्रदेशका अन्य कुनै पनि अस्पतालमा छैन । लामो समय […]

‘कर्णाली बुझेको र कर्मनिष्ठ व्यक्ति चाहिन्छ’

उपकुलपतिमा मोहजुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि धेरैको आकर्षण देखिएको छ । उपकुलपति रिक्त भएका तीन प्रतिष्ठानमध्ये स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरैको चासो देखिएको हो । उपकुलपतिमा सेवा भावले भन्दा करोडौं रकम कुम्ल्याउने आशामा मात्रै आउने गर्छन् ।पश्चिम नेपालकै ठूलो स्वास्थ्य संस्था ३ सय शैयाको प्रतिष्ठान निर्माण भएपछि गाउँगाउँमा विशेषज्ञ सेवा विस्तार भएको छ […]