कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

सुर्खेत-कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिएको छ । अस्पताल नवनिर्मित भवनमा सरेसँंगै विशेषज्ञ चिकित्सक थपिएपछि जटिल रोगका उपचार तथा शल्यक्रिया लगायतका सेवा विस्तार गरिएको हो ।अस्पतालमा स्थापनादेखि नै पहिलो पटक टाउकाको शल्यक्रिया सेवा सुरु गरिएको छ । जुन सेवा कर्णाली प्रदेशका अन्य कुनै पनि अस्पतालमा छैन । लामो समय […]