हिमालयन बैंकको ६ महिनाको नाफा ७४ करोड ३४ लाख

कुल २७ वटा वाणिज्य बैंकमध्ये चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण (रिपोर्ट) सार्वजनिक गर्न बाँकी हिमालयन बैंकले पनि आफ्नो नाफा नोक्सान हिसाब सार्वजनिक गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष १३.८० प्रतिशतले नाफा वृद्धि गरेको छ ।गत आर्थिक वर्षको ६ महिनामा ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको हो । नाफा बढेसँगै बैंकको वितरणयोग्य नाफा २४ करोड ५१ लाख ५२ हजार ३८० रुपैयाँ पु

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको नाफा करिब १० करोडले घट्यो

१७ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा १० करोड रुपैयाँ घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो आर्थिक वर्षको सो अवधिमा ४० करोड २४ लाख रुपैयाँ मात्रै कमाएको छ । बैंकको खुद ब्याज […]

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्क हो । गत वर्ष यस अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको

ग्लोबल आईएमई बैंकको नाफा बढ्यो

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यसै अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २६.९० प्रतिशतले बढेर ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसको प्रति सेयर

सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढ्यो

काठमाडौं, ७ वैशाख । सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढेको छ । गत वर्ष बैंकले ५० करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज र सञ्चालन नाफा ५९.३९ प्रतिशत र सञ्चालन नाफा भने ९१.४५ प्रतिशत ले बढेको छ । यसले गर्दा बैंकको नाफा […]

ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्यो

काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४.१३ प्रतिशत ले बढेको छ । बैंकको विवरण अनुसार ४.१३ प्रतिशतले बढेको नाफा ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा भने ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको […]

लुम्बिनी विकास बैंकको ६ महिनाको नाफा ३५ करोड १७ लाख

लुम्बिनी विकास बैंकले छ महिनामा ३५ करोड १७ बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा अघिल्लो वर्षको नाफामा ३४.३१ प्रतिशतले वृद्धि गर्दै कुल ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले जम्मा २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ ।  बैंकको त्रैमासिक रिपोर्ट अनुसार खुद ब्याज आम्दानी ३५.३३ प्रतिशतले बढेर ७२ करोड ७४ लाख रुपैयाँ पुगेक

सिटिजन्स बैंकको ६ महिनाको नाफा एक अर्ब २३ करोड

सिटिजन्स बैंक इन्टरनेसनलले ६ महिनामा सवा अर्बमाथिको नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्ममा १ अर्ब २३ करोड रूपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको सोही अबधिको भन्दा ३६ करोड रूपैयाँले बढी हो ।बैंकले गत वर्षको पुस मसान्तसम्म ८७ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ७४ करोड ५९ लाख रूपैयाँ पुगेको छ ।यस्तै बैंकको ईपीएस १७.४५ रूपैयाँ कायम भएको छ भ

नबिल बैंकको नाफा साढे ४ अर्ब नाघ्यो

नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३०.०६ प्रतिशतले बढेको छ ।बैंकको खुद नाफा बढ्दा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।समीक्षा अवधिमा बैंकको

राष्ट्रिय वाणिज्य बैंकको नाफा २०.८४ प्रतिशतले कमि

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २०.८४ प्रतिशतले घटेको छ । बैंकले चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेको जनाएको हो । बैंकले अघिल्लो वर्ष २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । यस वर्ष भने जम्मा एक अर्ब ७४ करोड ८८ लाख रुपैयाँ नाफा गरेको छ ।बैंकको नाफालाई स्प्रेड […]

सहकारी बैंकको नाफा बढ्दै

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।बैंकले प्रकाशित गरेको वित्तीय विवरण […]