स्वर्णिम वाग्लेको प्रश्न – दक्षिण एशियाली सपना कोमामा छ, ब्युँताउने हो कि मर्न दिने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभापति वाग्लेले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उपसभापति वाग्लेले काठमाडौंमा भएको पछिल्लो १८ औँ सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको बताउँदै सो बेला […]