राप्रपा कार्य सम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार २० जनालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेकामा मंगलबार शाहीलाई पनि सो समितिमा थपेका हुन् । राप्रपा र सुशासनको लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच सम्झौता तथा राप्रपाको विधान बमोजिम सो पदमा मनोनयन गरिएको लिङ्देनले हस्तान्तरण गरेको पत्रमा उल्लेख छ ।  राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब केन्द्रीय कार्यस

सम्बन्धित सामग्री

राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।