रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अभिनेत्री रेखा थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन्।उनले आफूलाई पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको सदस्य मनोनित गरेकोमा नेताहरुलाई धन्यवाद दिएकी छन्।उनी अध्यक्ष लिङ्देन प्यानलबाट महाधिवेशनमा महामन्त्रीको उमेदवारको उम्मेदवार बनेकी थिइन्। तर, कुन्ती कुमारी शाहीसँग पराजित भइन्।अहिले मंसिर ४ गते हुने प्रतिनिधि सभाक

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी गराए । पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम

निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। निर्वाचनपछि पहिलोपटक कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय...

अभिनेत्री थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौँ– अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।  मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मङ्सिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् । पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित […]

राप्रपाकाे केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो। बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने […]

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं।प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन असार ३१ गते हुने भएको छ।गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही गर्न माओवादी सांसदहरूले माग गरेका छन्।राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक १ बजे बस्दै छ।जनकपुरमा सामुदायिक विद्यालय आजदेखि १ महिना बिदा हुँदैछ र श्रीलङ्काका प्रधानमन्त्रीले सङ्कटकाल घोषणा गरेका छन्।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल भइरहेको छ। काँग्रेसले महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाटै छनोट गर्ने गरी उम्मेदवार छनोट मापदण्ड बनाएको छ। आजको बैठकले उम्मेदवारीसम्बन्धी टुङ्गो लगाउने नेताहरूले बताएका छन्। […]

कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज …

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन, यी हुन् सदस्य [सूचीसहित]

नेपाली कांग्रेसको ३७ जनाको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् ।  केन्द्रीय कार्य सम्पादन समितिका १३ जना पदाधिकारी र २४ जना केन्द्रीय सदस्यहरूलाई समेटिएको छ । कांग्रेसको विधानको धारा २३ को दफा १ र २ बमोजिम सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति प्रस्ताव गरेका हुन् । कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति : कसरी हुन्छ गठन, को को हुन्छन् समितिमा?

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल गर्न आज केन्द्रीय समितिको बैठक डाकेको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रवार ३ बजे बैठक भर्चुअल रुपमा बस्दैछ। बैठकको मुख्य एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठन रहेको छ। केन्द्रीय सभापतिले प्रस्ताव गरेको ३१ जना सदस्यलाई केन्द्रीय कार्यसमितिले बहुमतले पारित गरेपछि…