संक्रमण बढ्दो, कस्तो छ स्वास्थ्य मन्त्रालयको तयारी?

काठमाडौँ – पछिल्लो एक हप्ता यता नेपालमा लगातार कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । पुस १८ गते २१६ जना नयाँ संक्रमित थपिएका थिए। त्यसयता दैनिक रुपमा नयाँ संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। पछिल्लो सयम छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको र त्यसको असर नेपालमा पनि […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दो

कैलाली । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश जोखिममा रहेको जनाएको छ । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा प्रदेशमा छ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको […]

बेइजिङमा कोभिड संक्रमण बढ्दो

उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी संक्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर संक्रमा बढ्दै गएको बताएका छन्।

कालिकोटमा कोरोना संक्रमण बढ्दो

मान्म – कालिकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो छ। राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो। कालिकोटमा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। कोभिड–१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको […]

नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि उच्च सतर्कता

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ। भारतका स्वास्थ्य अधिकारीहरूले ती क्षेत्रमा केही समयअघिदेखि जिका भाइरसको संक्रमण बढ्दो अवस्थामा देखिएको बताएका छन्।उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेश राज्यमा ४३ जनामा भाइरसको संक्रमण देखिएको थियो। उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई सातामा ७९ जनामा संक्रमण देखिएको छ।दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि उक्त भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारल

चीनमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दो

चीनमा एकपटक पुनः कोरोनाभाइरसको संक्रमण फैलिएको र यसका लागि डेल्टा भेरियन्ट जिम्मेवार रहेको बताइएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक हप्तामा चीनको ११ प्रान्तमा कोरोनाभाइरस पुनः फैलिएको छ ।चीनको वरिष्ठ स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको यो मामिला विदेशबाट आएको बताएका छन् । चीनका केही महामारी रोग विशेषज्ञले यो सन् २०२० मा उहानमा फैलिएको संक्रमणपछि सबैभन्दा खतरनाक संक्रमण हुनसक्ने धारणा व्यक्त गरेका छन् ।पछिल्लो एक हप्तामा चीनमा कोभिड–१९ का १३३ नयाँ स

कोरोनाको तेस्रो लहरको जोखिम तर खोइ स्वास्थ्यमन्त्री?

एकातिर संक्रमण बढ्दो क्रममा छ भने अर्को तर्फ ‘हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ’ भनेर लिखित प्रतिवद्धता सार्वजनिक गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री नियुक्त भने गर्न सकेका छैनन्।

काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दो

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ।एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।  निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिका

बागलुङमा संक्रमितको घरै पुगेर स्वास्थ्य सामग्री वितरण

बागलुङ : बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा कोरोना संक्रमितको घर घरमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। स्थानीय युवा तथा समाजसेवीको सक्रियतामा भकुण्डेका २१ संक्रमितलाई मास्क, सेनिटाइजरलगायत सामग्री हस्तान्तरण गरिएको हो।कोरोना संक्रमण बढ्दो क्रममा रहेको र गाउँलाई प्रभावित हुन नदिन संक्रमितलाई स्वास्थ्य सामग्री उपलव्ध गराएको अभियान्ता उमाकान्त शर्माले बताए। ‘भेटेर उहाँहरुको आत्मबल बढायौं, सबै खुसी हुनुभयो’ शर्माले भने ‘मास्कको समेत अभाव रहेको खवरका आधारमा हामिल

कालो ढुसीको संक्रमण बढ्दो, काठमाडौंमा पनि भेटिए संक्रमित

१७ जेठ, काठमाडौं । म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । […]

कतारमा पनि कोभिड-१९ को संक्रमण बढ्दो

कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको कतारको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताएको हो। कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन्। शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ।योसमेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ। २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ। चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निक