कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरितालिका तीजको मौलिकता कायम राख्दै भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताएका छन् । तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भड्किलोपन हटाउन सके पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना हुने विश्वास व्यक्त गरे। मुख्यमन्त्री शाहीले तीज पर्वले समाजमा विद्यमान लैङ्गिक, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै […]