प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश अधिकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन् । मङ्सिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी-हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुग्नुभएका मुख्यमन्त्री शाहीले जनताको […]

सम्बन्धित सामग्री

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन् ।मङ्सिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुगेका मुख्यमन्त्री शाहीले जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकता अनु

संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ । आज शनिबार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उहाँले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिदा केन्द्रसँग नै निहित गरेको बताउनुभएको हो । मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नका […]

संघीयतालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उनले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिदा केन्द्रसँग नै निहित गरेको बताएका हुन् । मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना […]

शहीदको सपना पूरा गर्न संघीयतालाई बलियो बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पुरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । उनले अहिले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक अधिकार नदिएर केन्द्रसँग नै निहित गरेको बताएका छन् । शनिबार प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को शुभकामना सन्देश दिँदै उनले भने,‘प्रदेश सरकारले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने शहीदको सम्झनामा ‘शहीद स

कर्णालीको विकासका लागि ‘६ ब’ कार्यान्वयन आवश्यक: मुख्यमन्त्री शाही

‘बाटो, विजुली, वन, बजार, व्यवस्थापन र विचारविना कर्णालीको समृद्धि र विकास सम्भव छैन,’ प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘यसको कार्यान्वयनतर्फ सबैले ध्यान दिन आवश्यक छ’,उनले भने।...

बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही

कर्णाली, ५ बैशाख । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् । सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकारबीच आज मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उहाँले बाह्य लगानी नआउँदासम्म कर्णाली विकासमा पछाडि पर्ने बताए । उनले खानी र उद्योगसम्म सडक तथा पानी […]

खेल पूर्वाधार पहिलो प्राथमिकताः मुख्यमन्त्री शाही

मुख्यमन्त्री शाहीले प्रदेश गौरवको योजनाकारुपमा प्रदेश रंगशाला निर्माण भइरहेको बताउँदै १० वटै जिल्लामा खेलकुदका पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए।...

बिमामा पहुँचका लागि प्रचारप्रसार आवश्यकः मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिमामा पहुँच विस्तारका लागि प्रचारप्रसार आवश्यक रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिमा समितिले प्रदेश सरकारसँग गरेको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले बिमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बिमामा पहुँच विस्तारका लागि प्रचारप्रसार आवश्यक रहेको बताएका हुन् । मुख्यमन्त्री शाहीले बिमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नदिँदा बिमितहरू महिनौँसम्म […]

कोरोनाको तेस्रो लहर रोक्न आवश्यक तयारी भइरहेको छ : मुख्यमन्त्री शाही

३ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारले कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि आवश्यक तयारी थालिसकेको बताएका छन् । दोस्रो लहरमा प्रदेशका अस्पतालमा बेड र अक्सिजन अभावभएपछि संक्रमितले ज्यान नै गुमाउनु परेको थियो । तर सम्भावित तेस्रो लहरमा त्यस्तो स्थिति आउन नदिने गरी आवश्यक तयारी थालिएको शाहीको दावी छ । ‘प्रदेशका […]

प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गरे । ‘सरकारको एक्लो प्रयासले विकास र […]