प्रभु बैंक र एनआरएनएबिच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवासम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएनए)बिच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवासम्बन्धी सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनआरएनएका अध्यक्ष विनोद कुँवरले...

सम्बन्धित सामग्री

प्रभु बैंक र पिजफाइर रेष्टुरेन्टबीच सम्झौता

प्रभु बैंक लिमिटेड र पुतलीसडकको न्यू प्लाजास्थित पिजफाइर रेष्टुरेन्टबीच सम्झौता भएको छ । बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टकातर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र रेष्टुरेन्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीले पिजफाइर […]

प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलमा छुट

प्रभु बैंक लिमिटेड र कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरकाबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्ररत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेशराज जैसीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले सौभाग्य […]

मार्केट पण्डित क्यापिटलको ५ प्रतिशत हकप्रद शेयर आजबाट विक्रीमा

काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले आजबाट ५ प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । क्यापिटलले चैत ४ गतेसम्म कायम शेयरधनीहरूका लागि एक शेयर बराबर नयाँ शून्य दशमलव पाँच शेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।  प्रतिशेयर रू. १०० अंकित मूल्यमा विक्रीमा आएको यो हकप्रद शेयर खरीदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी जेठ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर बराबरको रकम कम्पनीको प्रभु बैंक लिमिटेडको चल्ती खाता नम्बर ००३०१३४९३४००००११ जावलाखेल शाखामा जम्मा गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेलमा बुझाउनुपर्नेछ ।  पछिल्लो समय मचेन्ट बैंकरहरूले हकप्रद शेयरमार्फत पूँजी वृद्धि गरिरहेको अवस्थामा यस कम्पनीले पनि पूँजी बढाउन हकप्रद जारी गरेको बताइएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइनमा छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहकले पर्वतको कुश्मामा रहेको हार्नेस् जिपलाइनमा छुट पाउने भएका छन् । बैंक र हार्नेस कम्पनीबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।  सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ...

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटल प्रालिकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालि तर्फबाट अध्यक्ष डा.गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।प्रभु बैंक र उक्त प्रालिबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले […]

प्रभु बैंक र भेटायो इन्कबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

प्रभु बैंक र भेटायो इन्क प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र भेटायो इन्क प्रालिका तर्फबाट सहसंस्थापक अंशु शाक्यद्वारा सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरूले ‘भेटायो’ मोबाइल एप प्रयोग गरी सेवा लिएमा १० प्रतिशत […]

प्रभु बैंक र एनआरएनएबीच सम्झौता

प्रभु बैंक र गैरआवासीय नेपाली संघबीच विदेशी मुद्रामा खाता खोल्ने र अन्य बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरे ।बैंकले ‘मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौं’ नाराका साथ विदेशी मुद्रामा बचत तथा मुद्दति खाता खोल्न सकिने जनाएको छ । बैंकका […]

प्रभु बैंक र स्टार हस्पिटलबीच सम्झौता

प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबै ग्राहकले स्टार हस्पिटलको बेड शुल्क तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट पाउने […]