विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको अनुसन्धानकर्ताहरुले घोषणा गरेका छन् । सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो । शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार […]

सम्बन्धित सामग्री

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

मस्को– मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल-७६  विमान जङ्गलमा खसेको जनाएको छ ।   सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु […]

मलेसियामा विमान दुर्घटना हुँदा १० को मृत्यु

मलेसियामा बिहीबार दिउँसो चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटनामा पर्दा विमानमा सवार ६ यात्रु र चालक दलका २ सदस्यको मृत्यु भएको हो। उक्त विमान सडकमा कार र मोटरसाइकलसँग ठोक्किएको थियो। कार र मोटरसाइकलमा सवार  दुईको पनि […]

फ्लोरिडाको तटमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

टालाहासी– अमेरिकाको फ्लोरिडा राज्यमा एउटा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । फ्लोरिडाकाे तटनजिक विमान दुर्घटना हुँदा दुई जना महिला र दुई जना पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ । भेनिस विमानस्थलबाट उडेको केही बेरमा विमान बुधबार राति साढे नौ बजे दुर्घटना भएको जनाउँदै प्रहरीले विमानको भग्नावशेष बिहीबार बिहान पानीमुनि भेटिएको बताएको छ […]

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २६ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

पेरुमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ।आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइन देखाउनका लागि बोकेको थियो‚ जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो।दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड्स र चिलीका नागरिक सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

विमान दुर्घटना : १६ जनाको मृत्यु

रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। आइतबार रुसको तातस्थान क्षेत्र दुर्घटना हुँदा १६ जनाकाे मृत्यु भएकाे छ भने सात जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छन् ।

इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

काठमाण्डाै - इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा रहेका आठै  जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको...

इटालीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौँ। इटालीको मिलानमा एक निजी विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटालीको सार्डियाना टापुको लागि उडान भरेको विमान उड्ने बित्तिकै मिलानको एक खाली भवनमाथि खसेर दुर्घटना भएको हो । दुर्घटनाका कारण सो भवनको पार्किङमा राखिएका दर्जनौँ कारहरुमा आगलागी भई ध्वस्त भएका छन् । रोमानियाका ६८ वर्षीय पाइलट अरबपति डान पेटेस्कु स्वयम चालक […]

हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी। हाइटीमा एउटा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना अमेरिकी रहेका छन्। राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको हो। सो विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ। देशको दक्षिणी तटीय सहर जाक्मेल जान उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुलेको छैन।

हाइटीमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । समाचार संस्था रोयटर्सका अनुसार राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटनामा परेको हो । विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना अमेरिकी पनि छन् । राजधानीको विमानस्थलबाट दक्षिणी तटीय शहर जाक्मेलका लागि उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका […]